एक्लै हुँदा तपाईहरू के के गर्नु हुन्छ ? कसरी समय कटाउनु हुन्छ ? म चाहिँ के गर्छु भने .. १. १५ -१५ मिनेटमा फेस बुक हेर्ने २. के के न समाचार जस्तो आधा आधा घण्टामा नेपाली समाचार हेर्ने ३. साझा मा केहि रमाइलो कुराकानी छ कि भनेर हेर्ने ४. कोहि स्काईप फेसबुक तीर अनलाइन भेट्यो हाई हेल्लो ५. यूटुब तीर भिडियो हेर्यो ६. फोन चलायो ७. सुत्यो पढाई लेखाई बाहेक अरु गर्न लाएक के के हुन सक्छन् समय कटाउन? सो आफ्नो कुरा राख्नुस् , पोख्नुस!
happiest · Feb 9, 2013 1:28 PM · 291 views
8. what about watching porn and doing some HP? PS. HP=Hand practice
Ghorlekabo · Feb 9, 2013 1:45 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion