कुराकानी मा सबै भन्दा सफल नेपालि को नाम पढ्दा मलाइ त्यो विस्ट दाइ अनि आछामे कान्छो को छोरा छोरि लाग्यो | कार्की मुखियाकोमा हल्जोत गर्थे , कार्की मुखियाका छोरा छोरी कोहि बिदेस पुगे कोहि काठमांडू तर कसैले एउटा घर बनाएर बस्न सकेका छैनन् | कलेज पुगे नारयनगड जस्तो ठाउमा घर जाग्गा जोडी बाउआमालाइ हिलो कादो बाट मुक्ति दिलाए | कार्की मुखियाका छोराले एउटा सिन्को पनि भाच्न सकेका छैनन् , ओभरसियर को जाच पास गर्न सकेनन अनि सब-ओभरसियरको जागिर सानो भयो भनि घर बसेका छन् | कमाउ धमाउ सुन्य , बाउले जोदिदिएको मात्रै | के भन्नु हुन्छ तपाइँ | सफल भएनन् त ? कार्की मुखियाको टोलमा धौले घर बनाएर बसेको देख्दा ? एउटा दुखद हरफ थप्नु पर्यो : हिजो SKPYE मा कुरा कानी हुदा बिस्तिनी भाजुलाई पथ्थरी थियो रे , सल्यक्रिया गर्न डराए पछि क्यान्सर ले च्यापेको थियो , बुहारीको अनुहार हेर्ने रहर बिनै बितिछन, बुहारी मूल ढोका बाट भित्र्याएछन अनि बिस्तिनी भाउजुलाई पछाडी ढोकाबाट निकालेछन | Last edited: 17-Feb-13 10:50 AM
Magorkhe1 · Feb 13, 2013 4:56 PM · 716 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion