Human got very amazing nature: I can not beleive it. मेरो कथाका पात्र आफ्नो न्वारन गर्ने पहिलो व्यक्ति पनि हुन् कि ? यिनी इन्द्र बहादुर बोगटी बात पिटर कार्लोस बोगटी हुन् पुगेका छन् | कुरै कुरामा मैले पिटर कार्लोस गार्सिया राखेको भए झनै बेस हुदैन थियो र भनेको थिए |डेड दसक अगि जागिर दुर्गम बात सुगम सार्ने क्रममा यिनी आफ्ना मामा ( गिरिजाका दाईना हात ) लाइ चाकरी गर्न भाइलाई गुहार गरि बसेको बेला श्रीमतीलाई डि वी परे र दोस्रो पपेर पनि यिनले च्यातेर फ्याले शायद यो चुकुली खेलको बेला त राड अहिले एस्ती छस , अमेरिका गए पछी के गती होला भन्दै च्यातेक होलान | जाड खाएर आएको बेला माया गर्न नपाउदा दिमाग नसड्किए कहिले सड्किएला ? |यिनी हरुको जोडी पनि अतिनै लोकप्रिय हो , श्रीमतीलाई प्रहरी र जाडखाने मन नपर्ने , बेला बखत चुकुल कसेर र खुट्टा कैची बनाएर बसे पनि ३ ओटा भुरा भुरी बनाएछन | रिसको बेला बाहुनले बेद पढ्छ भन्ने उखान सुन्नु भएको छ ? यिनको भाग्य : यिनको भाइ प्रोफेसनल बिद्यार्थी भै बसेको बेला परेछ : दिन रात अनि तिअकडम बाजी गरेर ३ महिना लगाएर , कागज आफ्नो हात पारि ३ दिनमा नेपाल पुर्याईदिए पछि यिनी हरुले सास फेर्न पाए अनि अमेरिका पनि छिर्न पाए | केटाकेटीको भबिस्यको लागि मैले एति दुख गर्दा केनै गरियो त भन्ने भाइ चाहि को भनाइ थियो | यिनले न्वारन गरे पछि लौ दाइ भाइ दिदि बैनी हरुको लाइन लगाई देउ भनि पेपर र दाम ( fees) पनि बुझाए छन् | अलिक जान्ने मान्छे लाइ हेर्न लगाउनु पर्ने : अमेरिका छिरे पछि सबै उपबुज्रुग हुन्छन भन्थे के पुगेन Immigration थप कागज पठा भनि चिठ्ठी पठाएको सिरानी मुनि राखेर सुतेकी त्यो बजियालाई म गर्छु भनि भाउजुले दाइले गरे झैँ गरिदिन, भगवान जानुन तर नगर्लिन भन्ने कुनै आधार छैन | यो बोगटी जी को तेही भाइ हो जो सरुवा गर्नु पर्यो भनि चाकरी गर्दै थिए | कुराको चुर चै के हो भने आफु अघाए पछि अरु भोको देख्दैनन भन्थे हो रहेछ | मानिस जस्तो अधर्मी र कृतघ्न प्राणि अरु कुनै हुदैन रहेछ भन्ने कुरा मा बिस्वास बढ्दै गएको छ | Normal 0 false false false EN-US X-NONE X-NONE Last edited: 17-Aug-13 04:02 PM
Magorkhe1 · Aug 12, 2013 8:02 AM · 663 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion