सपनीमा मै छु कि बिपना मा सपना को मनन गर्दै छु जीवित छु कि , मृत बेहये र कल्पना मा हर्षित हुदै छु एकान्त मा लूक्चु मन को कुरा लुकौछु डर लाग्छ संसार देखि भाबुक छु चुलबुल छ मन चल्न चहन्छु समय संगै तर चाहना छ मन मा समय लै चलाउने आफु संगै इर्ष्य मेरो न सोच बाध्यता मेरो म भन्दिन यो तह यौटा चाहना त हो केवल औता चाहना स्वर्ती मन संसार जित्ने आकन्षा बोकी लक्ष्य तिर बढ्दै स्वयं लाई भुली आफन्त लाई बिर्सी पाए के पाये आज कोस को लागि पाये के प्रयास गरे कोस को लागि गरे until i got distracted watching this video http://www.youtube.com/watch?v... TBC
ab_belial · Sep 18, 2013 6:57 PM · 398 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion