साथीहरु, ३ बर्ष अगाडी सम्म म f1 भिसा मा हुदा social प्रयोग गरेर ग्यास स्टेशन र अरु स्टोर हरु मा काम गर्ने गर्थे. तेस्पछि देखि अहिले सम्म H1 भिसा मा छु. अहिले आएर मेरो Labor , i -140 सबैapprove भये सक्यो र i -485 file गर्ने बेला भाको छ. अब यो i -485 file गर्दा , पहिला social प्रयोग गरेर काम गरेको ले केहि असर पर्छ कि पर्दैन? या form म यो काम गरेको कुरालेख्न हुन्छ कि हुदैन ? FYI मैले Labor file गर्दा यो काम गरेको कुरा कहिँ लेखेको थिएन.
schoolboy · Oct 7, 2013 5:08 PM · 510 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion