२०१३ ले पनि बिदा माग्ने बेला आउदै गएकोले पाकेको बिदा सदुपयोग गर्नु पर्यो भनि राजधानी बाट पश्चिम हानियो | बाल सखा र उनका दुई दाजु भाइ पनि नजिकै भएकोले सनिबार रमाइलो संगै बित्यो | नेपालि राजनीति संगै मिडलाइफ़ क्राइसिस का कुरा ठुल्दाई ले निकाले भने यो पुरुष जातिको हतियार पनि माहिलाको ने जस्तै भाको भए क्या बेस हुनेथियो भन्छन ! उनको बिहे एस एल सी दिएर सिध्याएको थियो क्यार उमेरले दुवै हारा हारी होलान भाजु बेत बसी हालिन भने दाइ को मेसिन रोकिने छाटकाट रहेनछ | सुराले सुर हराएको होकी पिडा पोखेका हुन् : प्रकृतिले पुरुसलाई पनि बेत बसाइ दिनु पर्ने किन महिला लाइ मात्रै गरेको हो | हाम्रा बाजे हरुले प्रौढ उमेरमा दोस्रो बिहे किन गरेका रहेछन बल्ल पो थाहा भो | यो रासलिला पनि मिडलाइफ़ क्राइसिस को एक हिस्सा रहेछ भन्दै म पनि जोड घटाउ तिर लागेछु |
magorkhe1 · Nov 25, 2013 10:36 PM · 953 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion