येदि बच्चा र श्रीमतीको पेतिशन approved भयेर उनीहरु asylee को dependent को रुपमा US आएर केहि समय (६ months )पछि फेरी घर जान मिल्छ? अथवा श्रीमतीलाई मात्र बोलाएर बच्चालाई २-३ वर्ष पछि बोलाउन मिल्छ कि मिल्दैन? मेरो मुख्य उदेस्य बच्चालाई नेपालमा नै केहि समय को लागि राखने हो / कसै संग यसको राम्रो सल्लाह कृपया दिन हुन अनुरोध गर्दछु /
Amir Shrestha · Feb 16, 2014 1:16 AM · 6 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion