नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

के हाम्रा सोझा साझा नेपालीहरु, क्रिस्चियन धर्मको दर्शन बुझेर क्रिस्चियन धर्ममा लागेका हुन् वा लोभ, प्रलोभन, गरिबी, देशको राजनैतिक अराजकता अनि जातपातको नाममा भइ राखेको सामाजिक शोषणका फाइदा उठाएर क्रिस्चियन मिसनरिहरुले बिदेशी शक्ति र पैसाको आडमा नेपाल र नेपालको हिन्दु अस्तित्वमाथि भयङ्कर खतरनाक सड्यन्त्र रची रहेको हो ? के धर्मनिरपेक्षताको नाममा नेपाली हिन्दुहरुले सुतुरमुर्गले जस्तो बालुवामा आफ्नो टाउको लुकाएर, सत्यता लुकिने हो ?

Nas · Apr 13, 2014 3:03 PM · 685,363 views

560 Replies · Showing 541 - 560
Page 28 of 28

हिन्दु यसकारण हुदैछ क्रीस्चियन । येशूले उत्तर दिनु भयो, “म तिमीलाई सत्य कुरा भन्छु। मानिस फेरि एकपल्ट जन्मनु पर्छ। यदि मानिस फेरि जन्मेन भने, त्यसले परमेश्वरको राज्यमा प्रवेश पाउने छैन।” निकोदेमसले भने, “एक मानिस जो बूढो छ, ऊ फेरि कसरी जन्मन सक्छ? के ऊ पुनः आमाको गर्भभित्र दोस्रो पल्ट पस्न सक्छ अनि फेरि जन्मछ?” तर येशूले भन्नुभयो, “म तिमीलाई सत्य कुरा भन्छु। मान्छे पानि र आत्माबाट जन्मनु नै पर्छ। यदि ऊ त्यसरी जन्मेन भने, परमेश्वरको राज्यमा प्रवेश गर्न सक्तैन। मान्छेको शरीर आमा-बाबुबाट जन्मिन्छ। तर मान्छेको आत्मिक जीवन आत्माबाट जन्मिन्छ। अचम्म नमान, मैले तिमीलाई भनें, ‘तिमी पुन जन्मिनै पर्छ।’ हावा जता चहान्छ त्यतै बहन्छ। तिमीले हावा बहेको सुन्छौ। तर हावा कहाँबाट आउँदछ र कतातिर गइरेहछ तिमी जान्दैनौ। यसर्थ मान्छे त्यसतै हूँदछ जो आत्माबाट जन्मन्छ।” निकोदेमसले सोधे, “यी सबै कसरी सम्भव हुनसक्छ?” येशूले भन्नुभयो, “तिमी इस्राएलको एक शिकक्ष हौ। तर अझसम्म यी कुराहरू बुझदैनौ? म तिमालाई सत्य कुरा भन्छु। हामी जे जान्दछौ त्यसको विषयमा कुरा गर्नेछौ। हामीले जे देखेका छौ त्यसको साक्षी दिन्छौ। तर पनि तिमीले हाम्रो साक्षी स्वीकार गर्दैनौ। पृथ्वीमा भएका कुराहरूको विषयमा मैले भनिससुकेकोछु। तर तिमी विश्वास गर्दैनौ। तब तिमीले कसरी विश्वास गर्छौ यदि मैले स्वर्गीय वस्तुहरूको विषयमा कुरा गरे भने? मानिसको पुत्र बाहेका कोही कहिल्यै स्वर्ग गएको छैन। उहाँ नै एक हुनुहुन्छ जो स्वर्गबाट तल आउनु भयो। “मोशाले मरूभुमिमा सर्पलाई उठाउनु भयो। मानिसको पुत्रसँग पनि त्यस्तै छ। मानिसको पुत्र पनि उचालिनु पर्छ। त्यसर्थ उहाँमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन पाउनेछ।” हो, परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनु भयो। परमेश्वरले आफ्ना पुत्रलाई दिनु भयो त्यस द्वारा उहाँमाथि विश्वास गर्ने कोहीपनि नाश हुने छैन, तर अनन्त जीवन प्राप्त गर्नेछ। परमेश्वरले आफ्ना पुत्रलाई संसारको न्याय गर्नलाई पठाउनु भएको होइन। तर परमेश्वरले आफ्ना पुत्रलाई उहाँबाट संसार बाँचोस् भनेर पठाउनु भएको हो। जसले परमेश्वरको पुत्रमाथि विश्वास गर्दछ त्यो दोषी ठहरिंदैन। तर जसले विश्वास गर्दैन र उसको पहिल्यै न्याय भइसको छ ऊ वहिष्कृत हुन्छ। किनभने त्यस मानिसले परमेश्वरको एकमात्र पुत्रमाथि विश्वास गरेकोछैन। मानिसहरूको न्याय यही आधारमा गरिन्छः संसारमा ज्योति आएकोछ, तर मानिसहरूले ज्योतिको बद्लीमा अन्धकार मन पराए। किनभने तिनीहरूले दुष्ट कामहरू गरिरहेका थिए। प्रत्येक जसले दुष्ट-कामहरू गर्दछ त्यसले ज्योतिलाई घृणा गर्छ। तिनी ज्योति तर्फ आउने छैन। किनभने उसको दुष्ट कामहरू ज्योतिमा देखिनेछ। तर त्यो जसले सत्यको बाटो पहिल्याएर अनि ज्योति तर्फ आउँदछ यसर्थ यो देखाइने छ कि उसको काम परमेश्वर मार्फत गरिएको हो।

Aatit Sharma · Nov 3, 2016 2:43 AM

controversial · Nov 3, 2016 5:35 AM

"यो प्रस्न हिन्दुजनहरुलाई.....के यो गर्नैपर्ने आवश्यक छ र??" एक दम उचित कुरो उठाउनु भो हाम्रो आदरणीय पास्टर अतित शर्मा जिउले ! साला कुयेर मर्न नसकेकाहरु, बिचरा निर्दोष जन्तुहरुलाइ जुधाएर कति क्रुरताको परिकासठा नाघेको ! धोति हिन्दुहरुले मात्र होइन साला नेपाली हिन्दुहरु पनि कोइ कोइ त् राक्षस रुपी नै छन् नि पास्टरजी ! अब यहा हेर्नुस न यो बिचारी पाठीको कति निर्मम पूर्ण हत्या गरेको ! तर बिस्तारै भए पनि हिन्दुहरुको जन चेतना जाग्दै आउंदै छ पास्टरजी ! अस्तिको पालि गढीमाइ जात्रामा हिन्दुहरुले सयौ बर्ष देखि चलि आको पशु बलि प्रथा बन्द गरे ! धेरै सर्हानिये कुरो हो नि त्यो त् होइन र पास्टरजी ? https://www.youtube.com/watch?... "धर्म र संस्कृतिको नाममा अस्लिल्ता फोहोरी खेल र वाहियात क्रियाकलापहरु हिन्दु धर्ममा प्रसस्तै भेटिन्छ।" हो पास्टरजी ! हाम्रो समाजमा धेरै नराम्रो बिकृति छ ! म त्यो कुरो मान्छु ! तर हजुरको बाइबलमा त् झन् बिकृति मात्र होइन स्वीकृति नै छन् ! उदहारणको लागि ..... Our father is old, and there is no man around here to give us children—as is the custom all over the earth. 32 Let’s get our father to drink wine and then sleep with him and preserve our family line through our father. 33 That night they got their father to drink wine, and the older daughter went in and slept with him. He was not aware of it when she lay down or when she got up. 34 The next day the older daughter said to the younger, “Last night I slept with my father. Let’s get him to drink wine again tonight, and you go in and sleep with him so we can preserve our family line through our father.” 35 So they got their father to drink wine that night also, and the younger daughter went in and slept with him. Again he was not aware of it when she lay down or when she got up. हजुरलाई त् थाहा नै छ नि हगि लुत र उनका छोरिहरुको कथा ! अब हजुर नि मान्छे इसाई पर्यो ..... होस् गर्नुस है पास्टरजी ... कतै हजुरका छोरीहरुले नि हजुरलाई रक्शि धोकाइ ठोकाई माग्लानी ! हि हि ! हाम्रो अमेरिकामा चै बाइबलका आज्ञा राम्ररी नै पालन गरेका छन् इसाईहरुले पास्टरजी ! https://www.youtube.com/watch?...

Nas · Nov 3, 2016 5:58 PM

पास्टर जी इसाई धर्ममा पनि "धर्म र संस्कृतिको नाममा अस्लिल्ता फोहोरी खेल र वाहियात क्रियाकलापहरु... प्रसस्तै भेटिन्छ।" यो भिडियो हेर्नुस ल ! https://www.youtube.com/watch?...

Nas · Nov 3, 2016 6:36 PM

तपाईले जे बुझ्नु पर्ने हो सो बुझ्नु भएन त्यो बाबुसँग दुई छोरिले यौन सम्पर्क गरेको कुरालाई तपाई गलत तवरले ब्याख्या गर्दै हुनुहुन्छ। वास्तवमा ती काम परमेश्वोरको विरुद्ध हो। यो पद पुरै पढ्दा यस्ले हामीलाई यी काम गर्न सिकाएको छैन। पबित्र बाइबल आफैमा स्पष्ट छ किन कि इतिहासमा जे कुरा भए र जे कुरा हुन आए ती सबै बर्णन गरिएको छ। यो वचनले दाख्मत खाएर मातिदाको नतिजालाई बर्णन गरेको छ जुन चिज धेरै पिउँदा सहि र गलतको भेद छुट्याउन नसक्ने अवस्थामा पुग्दा र आफू बेहोसी अवस्थामस हुँदा यो घटना घटेको छ। # यो वचनले यस्ता कामबाट अलग रहन होसियार गरेको छ। प्रभुले तपाईलाई सहि तरिकाले वचन बुझ्नी सहि तरिकाले अर्थ लगाउने हृदय दिउन्। आमेन।

Aatit Sharma · Nov 6, 2016 3:24 AM

लामो समयदेखि यो नास को धागो पढ्दै आएको छु, अनि मनमा एउटा जिज्ञाशा जागेर नाश जी लै सोध्न मन लग्यो. यो धर्ममा उ धर्ममा एस्तो खराबी उस्तो खराबी छ भनेर समय बर्बाद गर्नु र कुरा काट्नु भन्दा, तपाई सत्यता कहाँ छ जसले अनन्त सम्म जीवनलाई मार्गदर्शन गर्छ भन्ने मा किन लग्नुहुन्न्न? तपाइको यो लगाएत अरु धगहरुबात प्रस्टै हुन्छ कि तपाई एक Anti -Christ अनि एक व्यक्ति जो obssessed with sex-talk . Jerryswari संग सोह्रै आना सहमत हुदै, प्रत्येक मानिसले आफुले चाहेको धर्म रोज्न किन नपाउने? कुनै नेपाली ले क्रिस्टियन धर्म राम्रो लगेर आफुलाई परिबर्तन गर्छ भने तपाइलाई किन तेत्रो आपत्ति? तपैले भनेको जस्तो लोभ लालचा, डर धम्कि दिएर धर्म परिवर्तन गरेको कुरा एकदमै पुरानो, चालिएको साह्रै सस्तो आरोपहरु हुन् . एउटा कुरा तपाई बुझ्नुस नाश जी कि, येदि तपैले भने जस्तै डर, धम्कि, पैसाको लालच हरुले कोहि क्रिस्टियन भएका छन् भने, तिनीहरु अस्थायी क्रिस्टियन हरु हुन्, जुन डर, धम्कि, अनि पैसाको ललचको श्रोतहरु रहुन्जेल सम्म हुने गर्छन, अनि त्यो श्रोत बन्द भएपछि, उनीहरु पुरानै अवस्थामा फर्कन्छन. नेपालमा यस्ता लाखौ क्रिस्टियन हरु छन्, जो अभाव नै अभाव मा अरु सामान्य नेपाली हरु जस्तै सारा जीवन बिताएर क्रिस्टियन हुदै मरेका छन्. समग्रमा, तपाई Anti -क्राइस्ट मनोभावना बाट ग्रषित भएकोले तपाई कहिलेइ पनि सत्यता को पहिचान गर्न पौनुहुन्न सत्यता खोज्ने कोशिश गर्नुस नाश जी, गौतम बुद्ध ले शान्तिको सत्य मार्ग खोज्ने प्रयाश गरेका थिए न कि कसैको Anti भएर | Last edited: 06-Nov-16 09:47 AM

Khumbule · Nov 6, 2016 9:44 AM

"तपाई एक Anti -Christ" खुम्बुले ब्रोलाइ जवाब फर्काउन फुर्सद पाईराको थिएँन तेसैले आज फेरी ब्रोसमक्ष मेरा केहि धराना राख्न मनलाग्यो ! पहिले शुरु त् म एन्टी-क्राइस्ट हुँदै होइन ! यो सरासर झुठो आरोप हो ! हो ....कहिले काँही, यी साला इसाई मिसनरीहरुको पारो तताउन बिचरा येशु बाबालाइ मार गालि नगरेको पनि होइन, तर येशु बाबा प्रति मेरो केहि दुश्मनी छैन ! म एन्टी क्राइस्ट नभएर एन्टी-क्रिस्टेन रिलिज्योस इम्पेरियेलिसटिक र एक्स्पान्सनिस्ट आइडीयोलोजी मात्र हो, जुन इभान्जेलिकल क्रिस्टेनहरुले प्राय जस्तो थर्ड वर्ल्डमा धनको आडमा फैलाउंदै छन् ! साँची भन्ने हो भने मेरो के धारणा छ भने, वेस्टर्न इउरोपमा जुन प्रकारले इस्लामिक जड गाड्न शुरु भएको छ, म तेस्को कट्टर बिरोधि हु र म वेस्टर्न इउरोपको क्रिस्टेन सिभिलाइजेसनको प्रखर प्रपोनेंट पनि हु ! "कुनै नेपाली ले क्रिस्टियन धर्म राम्रो लगेर आफुलाई परिबर्तन गर्छ भने तपाइलाई किन तेत्रो आपत्ति?" खुम्बुले ब्रो ... ब्रोले मेरा पुरानो लेखहरु पढ्न भाको छ कि छैन यो धागोमा .... मैले कहिले पनि आफ्नो स्वइच्छाले आफ्नो धर्म परिवर्तन गर्न पाउन हुँदैन भनेको छुइन ! यो त् उसको हक हो ! तर नेपालमा फैलिएको इसाई धर्म, अर्गानिक क्रिचियानिटी होइन, यो सब विदेश बाट फन्ड भएका भाडाका क्रिस्चियेंनहरु हुन् ! र धेरै भन्दा धेरै नेपालीहरु गरिबी, असिक्ष्या, अन्धबिश्वासको कारणले आफ्नो धर्म छाडी क्रिस्चियेंन बनेका छन्, कोइ क्रिचेंन धर्ममा लागे आफ्नो भौतिक अवस्था सुध्रिने आशामा वा त् कोइ "प्रभु"ले बिरामी जाति बनाइदिने आशामा ! बिदेशीहरुको धनमा कसरि नेपाल आमाले आफ्नो हिन्दु अश्मिता गुमाउन पर्यो भन्ने कुरालाइ मैले यहा फेरी बताई राख्न पर्दैन र कसरि राजतन्त्रको अन्त्य संगै नेपालमा इसाई चर्चहरु राता रात च्याउ उमेरको सरि उम्रे भन्ने कुरा त् सबले प्रस्ट बुझेकै हो ! अनि आर्को कुरो... नेपालमा जुन किसिमको क्रिस्चियानिटी फैलिएको छ, त्येसले एउटा परिवार भित्र कलह मात्र होइन भोलि राष्ट्रमा नै ठुलो आंच आउँन नसकिएला भन्न सकिन्न ! उनीहरुले क्रिस्चियेंन रिलिजियोस सुप्रमेसी र एक्सेप्सनलिज्म जस्ता पाठ सिकाइ हाम्रो देशको रिलिजियोस प्लुरलिज्ममाथि हमला बोलेका छन् ! आज हिन्दु बुद्धिस्टहरु, नेपाली इभान्जेलिकलहरुको आँखामा शैतान पुज्ने भाका छन् ! "तपैले भनेको जस्तो लोभ लालचा, डर धम्कि दिएर धर्म परिवर्तन गरेको कुरा एकदमै पुरानो, चालिएको साह्रै सस्तो आरोपहरु हुन्" एस बारेमा मैले धेरै नै लेखि सकेको छु माथिलो धागोहरुमा पनि ! यो आर्को समाचारको लिंक यहा टाँस्दै छु, फुर्सदमा हेरिदिनुस है त् खुम्बुले ब्रो ! https://m.facebook.com/plugins... https://www.facebook.com/plugi... Last edited: 18-Nov-16 02:26 PM

Nas · Nov 18, 2016 2:09 PM

पैसा को पछि लागे पछि कसैको केहि लाग्दैन | यो पनि एउटा तस्करी र कालोबजारी नै हो | कोहि निको हुन् कोहि धनि हुन् |

magorkhe1 · Nov 18, 2016 3:22 PM

If people have benefited from following Jesus, spiritual or otherwise, good for them. Why are people protesting against those people? If you don't want to do anything with Christianity then you keep yourself away from these missionaries. I don't understand why people are so ignorant as if they have taken the burden of other people's lives and their spiritual destiny! It is wrong to automatically assume that people who have become Christians did so because of greed. While there may be many who did so, but how far will these fake christians go if hey don't have genuine faith in their heart? And for those who are genuinely seeking God, your protests using bad words and negativity will only push them ever more away from what you believe in. Makes sense?

ramas · Nov 19, 2016 10:27 PM

गलत कुरा प्रचार गरि र पैसा को प्रलोभन मा पार्नु गलत हो कि होईन ? इसुले रोग निको पारिदिन्छन भनेर र पैसाको खोला बगाएर किनाई को बिरोध हो |

magorkhe1 · Nov 19, 2016 10:38 PM

galat haina kasle bhaneko cha ta ??? गलत कुरा प्रचार गरि र पैसा को प्रलोभन मा पार्नु गलत हो | Tara sabai jo Christian bane ti sabai pralobhan ma pari ishai bhaye bhanne assumption chai galat ho ki haina hajur? kasailai Bible ko baare ma bhandai ma ke bigrincha ta? Jesus ko bare ma sundai ma ke manche Christian bhai halchan ta? Ke Nepali haru teti stupid chan ta?

ramas · Nov 20, 2016 12:07 AM

Yes, these christian made foolish all around the world. Among them Nepali will sell themselves for money.

magorkhe1 · Nov 20, 2016 8:40 AM

ड्याम ! मेरो यो धागोले त् साझा रेकर्ड नै होल्ड गरेको हो कि क्या हो मोस्ट भिउड पोस्टमा ! मोर ड्यान हाल्फ़ मिलियेंन भिउज ! साझामा हेर्न मिल्छ कुन चैँ मोस्ट भिउ गरेको धागो भनेर ? मेरो रमझम एल्बम नि मोस्ट भिउ गरेको एल्वम थियो ! साझामा त् रेकर्ड नै रेकर्ड ! अब सोच दै छु …म पनि आनन्द ब्रो झैँ इउ टूबे हुँ कि भनेर ! 🤪 Last edited: 26-Dec-20 07:33 PM

Nas · Dec 26, 2020 7:34 PM

In nepal, people are converting to christian are mostly uneducated and poor people. Cast wise I have seen mostly janajatis, dalit and (bahun and chhetris) in that order. I have to say that they are also converting because of how christian missionaries provide, food, shelter , schooling to their kids. I have noticed in the United States that many Bhutanese refugees are christians as well. Agencies that initiated their relocation seems to be Christian organizations. These missionaries went to those camps to help with food, etc as well as spread their gospel. The converted christians are so brainwashed that they look down on their former selves. Total ignorant and stupid illiterates.

alcatel · Dec 27, 2020 11:13 AM

CHAAK HANNA RA HANAUNA KO LAGI HO CHRISTIAN DHARMA CHANGE GARNUKO LAGI HO

MandigoBS · Dec 27, 2020 2:32 PM

मानडिगो ब्रो ! सहि कुरो ! 😂🙏 Last edited: 27-Dec-20 04:11 PM

Nas · Dec 27, 2020 4:09 PM

🙏😇❤️ https://youtu.be/5vEAbvii9bU

Nas · Jan 2, 2021 3:40 PM

https://youtu.be/QH1Z1lHa8DU

Nas · Jan 6, 2021 10:54 PM

सनातन धर्मको जय ! https://youtu.be/fFeDDgKiyQM

Nas · Jan 17, 2021 11:10 PM

नास दाजु, अलि अस्ति एक दिन हिन्दु अतिबादी फयुरो कराउदै थियो कि फ्रान्स को कुनै एक दर्सनिक ले भनेको छ रे सन् २०५० सम्म मा पुरै बिस्वो हिन्दुमाये हुदै छ रे के यो सत्य हो ....? !!

Eklopan · Jan 18, 2021 8:54 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion