मेमोरियल डे को बेला बोस्टन र न्युह्याम्पशायर लागिएको बेला भगवान संग सुस्वास्थ कामना गरौ भनि मन्दिर जाने क्रममा Framingham को एउटा स्टोरमा पनि छिरियो | कलिंग कार्ड झुण्डिएका थिए, का फोन गर्न लागेको भनि सोध्यो | मैले पनि नेपाल गर्ने हो भने पछि यो कार्ड राम्रो छ भन्दै, कोहि क्यासियरको काम गर्न इच्छुक छ भने बिहान को सिफ्टलाइ मान्छे खोज्दै छु भन्यो | कोहि इच्छुक हुनुहुन्छ भने तलको ठेगानामा सम्पर्क राख्नु होस् | Dom’s variety store 269 Hollis street , Framingham ma 01702 Last edited: 04-Jun-14 05:28 AM
maGorkhe1 · Jun 4, 2014 5:27 AM · 342 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion