यदि तपाईहरुलाई सरनार्थी प्रक्रियाको लागि कागजहरुको अनुवादक अथवा सरनार्थी अन्तरबार्तामा मौखिक अनुवादक चाहिए मलाई सम्पर्क गर्न सक्नुहुनेछ. म अध्यागमन (इम्मिग्रेशन) अदालतबाट certified भै बिगत १ वर्ष देखि सान फ्रान्सिस्को अध्यागमन अदालतमा नेपाली भाषाको अनुवादकको रुपमा कार्यरत छु. यो पदमा काम गर्दा मैले ५० ओटा भन्दा धेरै सरनार्थीको मुद्धाहरु अनुबाद गरेको छु र धेरै नेपालीहरु को अंग्रेजी अनुबाद गल्ति को कारण ले मुद्दाहरु अनाबश्यक रुपमा लम्बिएको देखेको छु. तसर्थ धेरै पैसा र समय खर्च गरेर सरनार्थी प्रक्रियागर्दा कृपया अनुबाद पनि ब्यबशाहिक मान्छेहरुसंग गर्नुहोश. अनुभव नभएको अथवा थोरै अनुभव भएको व्यक्तिलाई आफ्नो अनुवादक बनाएर आफ्नो जीबनको सबै भन्दा महत्वपूर्ण बेलामा risk नालीनुहोश. मलाई सम्पर्क गर्न कृपया ९१६- ७२०- ९०७६ मा फोन गर्नुहोला. धन्यबाद
interpreter · Mar 27, 2015 12:27 AM · 733 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion