साझा बासी लाइ मनोरंजनको नया श्रोत !!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साझा हेर्दा हेर्दा दिक्क लग्यो भने येसो यो site पनि हेरौ है साथी भाई हो . नया नया नेपाली फिल्म , गीत , prank video हरु छन् | account create गरेर आफै पनि नया video राख्न सक्नु हुन्छ है | केहि सल्लाह , सुजाब छन् भने त झन् राम्रो. हामी नेपालीहरु लाइ , हिन्दि कुन कुन फिल्म आयो भनेर सबै था हुन्छ , तर नेपाली फिल्म को त कै पत्तो छैन | तै भएर सबै नया video हरु येस्मा राख्न कोसिस गर्दै छु| राम्रा नेपाली फिल्म हरु पनि छन् है | http://bestnepalimovie.com/#!/

helpjava11 · Mar 30, 2015 3:11 PM · 8,556 views

4 Replies

धन्यबाद जाबा ब्रो, यो एकदम राम्रो रहेछ

Punter · Mar 30, 2015 3:50 PM

धेरै धन्यबाद पुन्तुर ब्रोलाइ , नया नया feature हरु पनि आउदै छ है. youtube, vimeo, facebook बाट पनि video सहरे गर्न सकिन्छ .

helpjava11 · Mar 31, 2015 8:03 AM

Half-baked cookie gives you diarrhea.

KaliKoPoi · Mar 31, 2015 12:57 PM

KaliKoPoi , thansk for the comment. Its mostly baked now.

helpjava11 · Apr 6, 2015 11:15 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion