म मुजी आफुलाई खतरा लिबरल सम्झिन्छु, अर्को चुनाउ अघि अमेरिकी नागरिकता र पासपोर्ट हाताँ फेला परे बर्नी स्याण्डर्स लाइ भोट खसाल्ने इच्छा छ. म गन गन बिरोधि, येशु बिरोधि, ट्रम्प बिरोधि, मिशेल बाख्म्यान बिरोधि, मुजी जाँठो टेड न्युजेंट बिरोधि, रस लिम्बा बिरोधि, किम डेविस बिरोधि खालि छाडा मात्र बोल्ने घनघोर लिबरल हुँ. फेरी अफिसाँ तीन तीन जना कलिग समलिंगी मेरा अभिन्न मित्र. तर म जाँठो अस्ति वीकेंड मा पिट्ट्स्बर्ग जाँदा, एउटा पार्टी मा नेपालि गे केटो लाइ भेट्न पुगेँ. घर कालिमाटी, यहाँ आको ७ वर्ष भा रैछ अमेरिकी ब्य्वाइफ़्रेण्ड रैछ बास्सै, हात समातेर मज्जाले गफ गरिरा सोफा मा, अझ तिघ्रा पो मुसार्दो रैछ पापी आत्मा. देखेर अटस पटस भयो राजै, भनेछी नेपालि गे मन ले स्वीकार्य हुँदो रैनछ, आफैं सित रिस उठ्यो. नेपालि गे नि हुँदा रैछन अमेरिकाँ, अरु कसैले फर्स्ट ह्याण्ड देख्या छन् मैले जस्तै? लौन जानकारी पाम.
underwear · Sep 29, 2015 10:24 AM · 7 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion