हिजो जाँठी म्याण्डिको बिहानै देखि रुन्चे आवाज, के भएछ भनेर सोध्या "आइ विल टेल यु याट लन्च" भन्छे मोरी. म्याण्डि उर्फ मेरी एसोसिएट, खतरा च्वांक, काममा मेरी बेस्ट फ्रेन्ड, अल्मोस्ट ६ फूट अग्ली, दाजु बैनी जस्तो रिलेशन्शिप छ तर म मुजी पाए छाडदिन, मुजी येति सेक्सी छ कि कुरै नगरम. अस्ति नो ब्रा डे को दिन ब्रा लाएर आइन कामाँ, मुसुक्क हाँसेर "आइ डिडन्ट वेर एनी" भनि, लूज़ शर्ट भित्र दुध हल्ल्या देखेर आत्मै खराब, दौडेर बाथरूम पुगेर एक ठ्याक हस्ते. खैर लन्च मा गइयो एउटा रेस्टुराँ मा, के भयो भनेर गाडि मा सोध्या, "द्याट मदरफकर इज चीटिंग अन मी" भनेर रुन थालि. मुजी ब्वाइफ़्रेण्ड ले अर्की लाइ भ्याएछ, बुधवार राति ब्रेकअप गरिछ. सुन्ना साथ् मुजी मनै हर्ष ले गद्गद्, दारु ख्वाएर पड्काउने बिचार गरि हालें, मोरी गोरी हरु दारु खाए पछि अत्ति इमोशनल हुन्छन्, त्यो पनि एस्तो टाइमाँ, लास्ट यियर कम्पनि पार्टि मा मोरी व्हिस्की खाएर फ़िटान, जबर्जस्ति नाच्न लागि, दुध छाति मा टंसाएर स्लो डान्स गरेकी मुजी लाँडै ह्यामरेज भा जस्तो भो. चीटिंग र ब्रेकप सुनेर मुजी रत्ने को किस्सा याद आयो, अमेरिका उड्नु हफ्ता दिन अघि को कुरो हो मुजी रत्ने तात्तींदै आयो म काँ, के भयो भन्या "रुबी भागि" भन्यो. रुबी अर्थात मुजी को वान साइडेड लव, तर जाँठो चाहिं आफ्नी गर्लफ्रेन्ड भन्थ्यो. रत्ने जगते लाइ नि लिएर आथ्यो, जगते अर्थात जगत मान् श्रेष्ठ, मुजी मलाइ लोभी बाउन भन्थ्यो म मुजी त्यसलाई खर्पन. टट र मम येत्ति गर्थ्यो कि मुजी कुरै नगरम, मान्छे खतरा पढन्ची, टीचिंग मा भर्खर पाथ्यो, नेपालि सुद्ध बोल्न कठिनाइ भएनी मुजी एस एल सी मा नेपालि मा ८० ल्याथ्यो. रत्नेलाइ को सित भागि भनेर सोध्या "त्यो मुजी नक्साल को राइ सित" भन्यो. "गएर पिट्न पर्छ" नि भन्यो, खर्पन र म मुखा मुख गर्यम. रत्ने मुजी मोटरसाइकल लिन गयो, खर्पन मुजी परेशान भएर भन्छ "रुबी जाँठीलाइ त थाहा नि छैन रत्ने भन्ने मान्छे छ भनेर". भनेछी रत्ने को हावादारी लव को लागि मुजी झगडा गर्न पर्ने भो. खैर ट्रिपल रोड मोटरसाइकलाँ पुग्यौं नक्साल, धन्न भाइ ले आफ्नो मोटरसाइकल लग्या थ्यो नत्र मेरै मा जान पर्थ्यो, झगडा गर्दा मोटरसाइकल तोड फोड हुन सक्थ्यो तर अहिले एट लिस्ट त्यसको चिन्ता भएन. राइ को बच्चो ले रुबी लाइ पोखरा लाग्या रैछ छेउ को चिनेको किराना पसल को चिनेजानेका साउजी ले भने तर मुजी रत्ने के मान्थ्यो, घरै भित्र गएर परिवारै लाइ थर्काउने भनेर उफ्रिन थाल्यो. हजार चोटि सम्झायौं मुजी मानेन, त्यसै भएर घरै भित्र छिर्यौँ, थर्काउने जिम्मा मुजी जगते लाइ दिइयो खर्पन मुजी झन् परेशान. तर अचानक छिर्ने बित्तिकै रत्ने एकदम शान्त, राइ को हेर्दै डरलाग्दो दाइ चाहिं रैछ, रत्ने मसिनो सब्द मा "तपाईं को भाइ काँ?" भनेर सोध्यो. "किन चाहियो" भनेर राइ दाइ झोंक्कियो, त्यै बेलाँ खर्पन मुजी लाइ के सुर चडेछ "तपाईं को भाइ ले एसको गर्लफ्रेन्ड भगायो" भनेर प्याच्च बोल्यो. बोल्या मात्र के थियो मुजी दाइ "पख माम्पाखाहरु" भनेर साँडे झैं आइलाग्यो हामिमाथि, रत्ने र जगते टाप, म पनि कुलेलाम ठोकी हालें, तर केहि सेकेण्ड ढिलो भएछ क्यारे राइ ले हान्या लात मेरो कन्ड़ो माथि को हाडां बज्र्यो, रन्थनाउँदै हुत्तिएँ तर भाग्या भागै गरें, लुकी छिपी हाँडि गाउँ भएर विशालनगर आइयो, पछि मुजी रत्ने ले आफु नगएर मामा लाइ पठाएछ साउजी को पसल अगाडि पार्क गरेको मोटरसाइकल ल्याउन. खैर एक हफ्ता पछि अमेरिका उडियो, तर प्लेनां १२ घण्टा बसेर चाक को हाड दुखेर उद्धुम, लास्ट रयाग भो. साझा का साथि भाइ हरु ले त्यसरी नै म जस्तै लात खानु भा छ कि? येसो शेर गरम न कृपया.
underwear · Nov 6, 2015 8:55 AM · 37 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion