Last edited: 23-Nov-15 04:26 AM
blackhole · Nov 22, 2015 6:23 PM · 502 views
एस्तो कुरो नेपाली मा गर्दा राम्रो हुन्छ मित्र | जान त मिल्छ तर धेरै रिस्क हुन्छ , अझ भारत !! अनि तिमि झन् पस्स्पोर्ट छोडेर आउने कुरा गर्छौ !!! तिमि फर्कदा POI मा पर्ने ओफिसेर मा भर पर्छ ! तर तिमि asylee भै सकेको भए एक वर्ष त हो कुर ! GC लिएर जानु ! तिमि नेपाल बाट भारत उड्ने बेला पनि की पस्स्पोर्ट वा नागरिकता देखौन त पर्यो , नेपाल मा MRP छोदेउ भने एरपोर्ट मा के देखौचौ ?? Travel Doc देखयेउ भने त अध्यागमन को छाप ठोक्दी हाल्छ !!
facebook · Nov 22, 2015 7:53 PM
Last edited: 23-Nov-15 04:29 AM
blackhole · Nov 23, 2015 1:59 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion