तीन बर्षको छोटो समयमा नै थपलियाका करिब एक दर्जन पुस्तक बजारमा आइसकेको छ। सन् २०१४ मा प्रकाशित ‘लाईफ इज नट इजी’ भन्ने पुस्तकले अमेरिकी बजारमा राम्रै चर्चा पायो। पब्लिक अमेरिका प्रकाशन गृहले उत्कृष्ट पुस्तकको रुपमा छनोट गर्दै उक्त पुस्तकलाई सहित्यतर्फ नोबेल पुरस्कारका लागि समेत पठायो। त्यसले थपलियालाई सहित्य लेखनमा थप उर्जा थप्यो। त्यसपछि थपलियाको पुस्तक पब्लिक अमेरिका प्रकाशनले मात्र हैन अन्य प्रकाशन गृहले पनि प्रकाशित गर्न तयार भए। प्रकाशित मिति: मंगलबार, पौष ७, २०७२ http://global.setopati.com/ame... नोबेल साहित्य पुरस्कारमा नेपालीको किताब ? यस्तो छ हल्लाको सत्य http://www.mysansar.com/2015/0...
metta · Dec 22, 2015 5:10 PM · 380 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion