पावरबल जिते को कथा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकी घर घरमा पावरबलको चर्चा मात्र हैन मान्छे सपना पनि देख्न थालि सके | अरुको घरको कुरा हैन आफ्नै घरको कुरा पोख्दै छु | कलेजको पहिलो बर्सको पहिलो सेमेस्टर सकेर आएको बच्चाले पावरबल जित्यो रे | त्यो जिताइमा उसको अंकललाई धौले घर अनि २ ओटा कुकुर किनिदियो रे , कुकुर किन भन्दा केटा-केटि छैनन् तेसैले रे ! बाउआमालाइ चाही घरको मोर्गेज तिरिदियो रे , आमालाई २ सिटर मर्सिडिज अनि बाउलाई ( मलाइ ) चाहि 1994-1995 को Honda Accord EX ७०-८० हजार माइल चडेको रे (Exact Same, I owned ) ! किन भन्दा ठोक ठाक गरेर सप्ताहान्त बिताउन सजिलो हुन्छ रे ! उसले जितेको नम्बर मा २७ पावरबल अनि बाकि ५ नम्बर २५ भन्दा तल छन् जोडा ५८ मात्रै हुन्छ | Last edited: 08-Jan-16 07:41 AM

magorkhe1 · Jan 8, 2016 7:30 AM · 140 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion