Hello Saja mitra haru, h1b भिसा को लागि Nepal जादै छु . पहिले स्तुदेंत हुदा एक पटक अर्रेस्ट वयेको थए तर पछि कैसे dismissed भयो . म अहिले आफ्नै बिसाए मिल्ने फिल्ड मा काम गरे रहेको छु. नेपालमा गएर भिसा अन्तरबार्ता दिदा कस्तो अवस्था औला भनेर डर लागिरा छ. मलाई उमेर नपुगे को लागि बीएर बचेको भनेर समातेको थयो. अब के गर्दा ठिक होला तपाईहरु थाहा भए भनि दिनु होला धन्यवाद /
CLight · Feb 1, 2016 1:55 PM · 164 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion