ग्यास को मुल्य घटाइमा वालेट लाई केही राहत भएको छ भने स्टक को भाउ घटे देखी कारोबार आधा घटेको छ | डिजिटल पल्स को कारण वेबमा झुन्डीईरहन पनि भएन | घरी घरी माउस चलाई काम आयो कि भनी खोजी बस्यो अनी पियो कफी | कफी पिए पछी एसिडिटी बढ्ला भनी पानी पिएर neutralize गर्यो | छिन् छिन्मा मुत्रालय धाइमा दिन बिताईदै छ |
magorkhe1 · Mar 4, 2016 10:34 AM · 27 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion