अर्थ मन्त्रीका पीए रमेश महतलाई राहतको जस्ता बेच्न लागेको आरोप http://sajha.com/sajha/html/in... अर्थमन्त्री डा. रामशरण महतले राहत कोषको चौथाई रकम आफ्नै जिल्लामा लगे http://sajha.com/sajha/html/in...
metta · Apr 27, 2016 8:21 PM · 19,287 views
कसैलाई थाहा नभएको कुरा झैँ गरि तास्यौ नि | गु हो भने पछि गन्हायो भनि रहनु पर्दैन | त्यो हरिसिद्दि किनाउनेले कति पायो र किन्नेले खरब बनाउदै छ | यो कुरा सुनेका छौ ?
magorkhe1 · Apr 28, 2016 12:31 PM
जसको चरित्र हुन्छ त्यसको पो फलानो को चरित्र भनेर भन्न मिल्छ . जसको चरित्र नै छैन त्यसको के चरित्र व्याख्या गर्न मिल्छ भनेको नि
Rudramati · Apr 28, 2016 12:47 PM
जसको चरित्र हुन्छ त्यसको पो फलानो को चरित्र भनेर भन्न मिल्छ . जसको चरित्र नै छैन त्यसको के चरित्र व्याख्या गर्न मिल्छ भनेको नि
Rudramati · Apr 28, 2016 12:47 PM
Related: https://www.youtube.com/watch?...
ABJ977 · Apr 28, 2016 2:01 PM
पञ्चायतकालमा राम्ररी फस्टाएका उद्योग धन्दाहरु केही कौडीको भाऊमा बेचिए, केहीमा चर्को राजनीतिकरण गरेर भ्रष्टाचारको अखडा बनाइयो । खुमबहादुर खड्का र चिरञ्जीवी वाग्लेहरु जन्मिए । ठेक्कापट्टामा कांग्रेसीकरण भयो । देश भ्रष्टाचारमा डुब्यो, नेताहरु रातारात करोडपति बने । यो सबै डा. महतको अर्थशास्त्रकै योगदान थियो । पश्चिमी शिक्षा पाएका र नेपालमा दलाल सामन्त वर्गको प्रतिनिधित्व गर्ने अर्थमन्त्री महतले शिक्षा, स्वास्थ्यजस्ता जनताका आधारभूत अधिकारलाई समेत व्यापारीकरण र निजीकरण गरे । लोक कल्याणकारी व्यवस्थाको अभ्यासतिर कुनै ध्यान दिएनन् । यसले गर्दा नेपाली कांग्रेस गरीखाने वर्गको पार्टी बन्नै सकेन । भूकम्प पीडितलाई तत्काल राहतको घोषणा गर्नुपर्छ भन्दा त्यसरी पैसा दिन नसकिने अडान राख्ने महत यतिबेला अर्कोपटक असफल अर्थमन्त्रीमा दर्ज हुने प्रक्रियामा छन् । सरकारले भ्रष्टाचार गर्छ भन्ने विश्वास दाता र जनतामा छ । महतले नै दीक्षित गरेका उनका स्वकीय सचिव नै जस्तापाता काण्डमा परेर राजीनामा दिएको अवस्था छ । माइक्रो बसमा चढेका बेलामा सुनिन्छ, यतिका वर्ष सत्तामा बस्दा पनि अर्थमन्त्रीमा किन यस्तो लोभ पलाएको होला ? सरुवा बढुवामा पैसा खाने गरेको, राजस्व उठाउन नसकेको, राजनीतिक स्थिरता हुँदा पनि विकास बजेट खर्च गर्न नसकेको र जस्तापाता एवं त्रिपालमा भ्रष्टाचार भएको घटनाले डा. महत सबैभन्दा असफल अर्थमन्त्रीमा दर्ज हुँदैछन् । http://www.onlinekhabar.com/20...
metta · Apr 29, 2016 6:12 AM
त्यो भूकम्पले येस्ता वस्त्र नेताहरुलाई लग्नु पर्थ्यो, बेकारमा गर्रिब जनताहरु मरे र लाखौ जनताहरु दुख पाइरहेका छन् |
jerryswari · Apr 29, 2016 7:13 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion