Once upon a time :मुन्गेरी लालके हसिन सपने ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो साता खासै साझामा समय बिताइएन भने पनि कट्टु ब्रो को धागो सरसर्ती हेर्न भ्याएको थिए, पढ्न रमाइलै हुन्छ | तर यसले त प्युसा उमारेछ अनि कहिँ "मुन्गेरी लालके हसिन सपने" को जिकिर पनि हुन् पुगेछ | यो पनि तेतिखेर नौलो स्टाइल थियो र दर्शक हरुको मन जित्न सक्छ सक्दैन को मापन स्वरुप ल्याएको थियो जस्तो लाग्छ | स्यानो बजेटमा उत्पादित यो धाराबाहिक मनोरन्जनात्मक नै थियो: यो मेरो व्यक्तिगत सोच हो |  Watched every show. Last edited: 27-May-16 09:57 AM

MaGorkhe1 · May 26, 2016 8:58 AM · 355 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion