Thanks god your are no in Head Line news!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गाडि Tow गर्नेले " Thanks god you are not in headline news" भन्यो , मेरो माथा ठंकियो | I did not get it right away. भन्न खोजेको के रहेछ भने यदि यही कुरा Highway मा भएको भए news आउथिस यानेकि त माथि पुगी सकेको हुन्थिस | बाहिर जानलाई गाडि लिएर निस्किएको केहि आवाज आए जस्तो गर्यो | अगाडी पछाडी गरे | अरु दिन पनि आउथ्यो | Upper Control Arm फेर्नु पर्छ भन्ने थाहा थियो तेसैको अवाज होला भन्ने ठानी निस्किए | मूल बाटो छिर्न Intersection बाट दाया के लिएको थिए ढ्याण्ग ढुंग को आवाज आए पछि गाडी रोकेर हेरे | axel shaft ठनक्कै भाचिएछ | Tow गर्नलेको भनाइ यो हो | तेस्को कुरा सुने पछि धन्न बाचिएछ जस्तो लाग्यो | तपाइँहरु कोहि २००३-२००७ को Accord गाडी NewEngland मा चलाइएको छ भने अर्को पल्ट oil फेर्न जादा passenger side को Axel Shaft बारे जानकारी लिनुस | बल्ल थाहा पाए मैले चलाई राखेको गाडी पहिले NEw England मा धेरै जसो समय कुदाइएको रहेछ | | एक महिना अघि airbag recall को लागि लैजादा १०० % condition छ भनेको थियो | गुल्लाडे हरुले त्यो चै देखेनन् | फोटो तास्दै गरुला | Last edited: 06-Jul-16 09:08 PM

magorkhe1 · Jul 6, 2016 8:49 PM · 34 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion