कति खसी को मासु मात्रै खाएर दशैँ मनाउने | कलिलो राँगा को मासु खसीको भन्दा मिठो हुन्छ | कलिलो राँगाको मासु किन्न कता पाइन्छ ? फेरी सिङ्गै कि साप्रो मात्र खोजेको हो भन्नु होला आधा साप्रो भए छेलो खेलो हुन्छ | लौ यहा कमेन्ट गर्न मन नलागे inbox समाचार हान्नु होला |
magorkhe1 · Oct 3, 2016 1:23 PM · 34 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion