ल आयो है होम्मिए को राप https://www.youtube.com/watch?...
punter · Jun 17, 2017 8:46 AM · 2,221 views
येस्ता ल्यातिनाहरु त ५० डलरमा छ्याप्छ्याप्ती पाईन्छन ! सक्छस भने नेपालि केटीहरु राखेर देखा ए खातेहरु हो |
KhateyNepali · Jun 17, 2017 9:09 AM
Kasto low standard lyrics. Thukka khate haru.
pepsi · Jun 17, 2017 9:43 AM
पुन्तर ब्रो .....भिडियो चै सहि बनाउन भाको छ र्यप्पर "स्विसहर" ब्रोले ! त्यो अस्ति हाम्रो आर्को "बबाल भो" भन्ने भिडियो भन्दा ज्यादा प्रडक्सन भ्यालु जस्तो लाग्यो ... प्राइभेट जेट, फरारी, सुटकेस भरि दल्लर, मोडलहरु सहि छ .... अनि बाइ दे वे हाम्रो र्यप्पर स्विसहरब्रोको हिउस्टनमा धेरै वोटा ग्यास स्टेसन छ जस्तो छ हो .. पुन्तर ब्रो ? पुन्तर ब्रो स्विसहरब्रोलाइ भनेर जसरि भएमि मलाई काइलि मार्तिनेज़को नम्बर दिलाउनुस त् ! सार्है मन पर्यो मलाइ त् ! उहालाई भेट्न हिउस्तननै आउँन पर्ला जस्तो ... पुन्तर ब्रो... ब्रोले चिन्न हुन्छ काइलिलाइ ?
Nas · Jun 17, 2017 12:11 PM
हाम्रो र्यप्पर स्विसहरब्रोको हिउस्टनमा धेरै वोटा ग्यास स्टेसन छ जस्तो छ हो .. पुन्तर ब्रो ? हो ब्रो हाम्रो स्विसहर ब्रो त् होउस्तोनको डोनहो ब्रो उहा को २ता स्टोर छ ब्रो !!! ब्रोले चिन्न हुन्छ काइलिलाइ ? को हो ब्रो यो कैयेले म त चिन्दिन त हाम्रो स्विसहर ब्रो को १७००० खर्च लग्यो रे यो राप निकाल्न ब्रो हाम्रो र्यप्पर स्विसहरब्रोको हिउस्टनमा धेरै वोटा ग्यास स्टेसन छ जस्तो छ हो .. पुन्तर ब्रो ? हो ब्रो हाम्रो स्विसहर ब्रो त् होउस्तोनको डोनहो ब्रो उहा को २ता स्टोर छ ब्रो !!! ब्रोले चिन्न हुन्छ काइलिलाइ ? को हो ब्रो यो कैयेले म त चिन्दिन त हाम्रो स्विसहर ब्रो को १७००० खर्च लग्यो रे यो राप निकाल्न ब्रो Last edited: 17-Jun-17 12:40 PM
punter · Jun 17, 2017 12:40 PM
हा हा पुन्तर ब्रो ! ब्रोको रिप्लाई पढेर त् मलाइ झन् त्रिप लाग्यो ! ब्रोले हिजो राति रक्शि धोक्नभाको आज सम्म गाको छैन जस्तो छ ! म पनि हिजो घण्टा हानेर बार तिर गाको थिए ! आज बिहान सम्म झ्याप भाको थिए ! बल्ल अलिक टाउको हलुको भाको छ ! शुक्राबार, शानिबार दुइ रात त् रक्शि पिएर बित्छ ! अनि पुन्तर ब्रो, स्विसहरब्रो संग पनि रक्शि चै पिउन पर्छ ! मलाइ नि येसो र्याप हान्न खुब रहर छ ! अब आर्को पालि स्विसहर ब्रो, पुन्तर ब्रो र नाज ब्रो भएर दामी र्याप हान्न पर्छ है ! म पनि घण्टा हानेर जम्मा गरेको पैसा अलि अलि उदाउन पर्यो ! आर्को पालि को गित चै .... "हिउस्टन झ्याप, ड्यालास झ्याप, त् पनि झ्याप, म पानि झ्याप, नेपाली केटि नपाए खैरेनिलाई च्याप, मेक्सिकन च्याप, गोरी च्याप, डेरामा नमिले, मोटेलमा ठ्याक" कस्तो छ त् गित ब्रो ? हिजो रक्शि धोक्न गाको भट्टी !
Nas · Jun 17, 2017 1:15 PM
अब आर्को पालि स्विसहर ब्रो, पुन्तर ब्रो र नाज ब्रो भएर दामी र्याप हान्न पर्छ है ! हुन्छ ब्रो मलाई पनि राप हँने ठुलो रहर छ ब्रो अव हननुपरछ २०१८ हामी ३ दाजु भै मिलेर!!! कस्तो छ त् गित ब्रो ? नाज ब्रो को गीत् बबाल छ ब्रो मलाई मन पर्यो !!! म पनि हिजो २ त २४ पैक कोरोन खको अहिले सम्म टाउको ढुकेर गेडा पनि धुखेरा आऊदा भै राको छ ब्रो
punter · Jun 17, 2017 1:50 PM
"को हो ब्रो यो कैयेले म त चिन्दिन " पुन्तर ब्रो, काइलि मर्तिनेज़ त्यो भिडियो को मोडल हो ! राम्री लग्यो सार्है नै ! "१७००० खर्च लग्यो" आम्बो ! यो भिडियोको लागि येति बेसी खर्छ ! सार्है नै ज्यादा भो पुन्तर ब्रो ! मैले डिरेक्ट गरेको भए त्यो जेट, फरारी प्रपहरुमा बेसी खर्छ गर्ने थिएँन ! बरु अरु ५ वोटा जति नुड मडल हायेर गर्थे तेस्को साटो ! "आठ आना"को डिस्को इन्फर्नो टाइपको कन्सेप्टमा भिडियो मोडल गर्थे म ! किन भने त्यो जेट र फरारी भन्दा त् केटिहरुको चाकमा ज्यादा "भाइरल भ्यालु" छ ! नत्र भिडियो भाइरल जान गार्है पर्छ पुन्तर ब्रो ! तर अब हाम्रो स्विसहर ब्रो, दुइ दुइ वोटा ग्यास स्टेसनको मालिक रहेछ ! त्यो १७००० त् दुइ तिन शिफ्टको कमाइ हो ! पुन्तर ब्रो, मलाई नि ग्यास स्टेसन खोल्न सिकाउनुस न ! साला यो घण्टा हानेर, उम्भो चै नलाग्ने रहेछ ! https://www.youtube.com/watch?...
Nas · Jun 18, 2017 1:07 PM
राम्री लग्यो सार्है नै ! मलाई त् यो केटि हो ब्रा एकदम मन पर्यो BRA कस्तो राम्रो रहेछ हि !!! मलाई नि ग्यास स्टेसन खोल्न सिकाउनुस न ! साला यो घण्टा हानेर, उम्भो चै नलाग्ने रहेछ ! नाज ब्रो पैसा त स्टोरे मा बबाल छ नि ब्रो मेरो पनि एउटा सानो तिनी दोकान छ होउस्तोन मा तर तेस्मा खाली खाने कुरा मात्र बीच छ येस्मा "गास" भने छैन ब्रो !! मैले २०१३ मा "पसल" किनेको "८०,०००" मा ब्रो त्यो "८०,०००" लगानी उठ्न त १४ महिना लग्यो तेस पछि त् सबै पैसा खल्ती मा हो ब्रो , मेरो अहिले २५,०० आउछ घर बसी बसी काम न गरेको ४ महिना जति भयो ब्रो, एकछिन पसल गयो पैसा बैंक मा राख्यो सक्यो ब्रो, तर मलाई त अलि "Professional life" बच्न मन लगेर मात्र IT मा छिर्नलाको ब्रो, अव तपाई लै के ढाट्नु ब्रो एक महिना त मैले "१३,०००" सम्म फाइदा लागेको छु ब्रो तर होउस्तोन मा "GAME MACHINE " दामी चल्छ अनि पैसा पनि तेस ले कमौचा ब्रो !!! जब चुरोट रसकी बेचेर केहि हुदैन २०-४० % फाइदा मात्र हुन्छ ब्रो अनि त्यो "१३,०००" पनि मैले मशिन बाट बनको हो ब्रो!!!! अव हाम्रो स्विसहर ब्रो कोलागी त १७,००० केहि होइन ब्रो, ही इग बिग शोत ओफ होउस्तोन , हि इग दोन ब्रो !!!!
punter · Jun 18, 2017 3:56 PM
ओह हो पुन्तर ब्रो ! तेत्रो पैसा छाप्न भैराको छ हगि डेरामा बसी बसी !! यो मुजी "Professional life" भनेको केहि होइन ! खाते लाइफ हो पुन्तर ब्रो ! सब खातेहरु मात्र जान्छन आइ. टीमा ब्रो ! ब्रो खाते नबन्नुस बरु अलिक फोकस भएर आफ्नो बिजनेस एक्सप्यांड गर्नुस ! मेरो आर्को ग्वाचे भाइको नि थुप्रै बिजनेस छ अनि आर्को साझाकै भाइले नि आइ.टी काम छाडेर, ग्यास स्टेसन लेको ! अहिले दुइवोटा खोलिसक्यो ! उ नि जहिले इउरोपमा २-३ महिना जान्छ ! येम्स्तरड्याम र व्यंगकक त् उसको प्ले ग्राउन्ड सरह नै भैसक्यो ! पुन्तर ब्रो, हाम्रो स्विसहर ब्रोको पो लाइफ स्टाइल रहेछ ! जाबो आफ्नो हबीको लागि १७००० दल्लर एउटा इउतुब भिडियोमा खर्छ गर्ने ! ड्याम ! होम्बोई त् साँचीकै डन नै हुनु हुँदो रहेछ ! मेरो खाते लाइफ देखि त् दिक्कै लाग्छ पुन्तर ब्रो ! घण्टा हान, डेरामा जाउ ! केरा खेलाउ ! फेरी घण्टा हान्न जाउ ! विकेन्डमा रक्शि खाउ ! गाउको क्लबमा तरुनी खोज्न जाउ ! गेडा खेलाउ अनि फेरी घण्टा हान्न जाउ ! थुक्क ! अब म खाते, के को डन हुनु ... तर अनि कहिले काँही चै यो गित सुनेर भए नि मनलाइ तसल्ली गर्छु पुन्तर ब्रो ! https://www.youtube.com/watch?...
Nas · Jun 18, 2017 5:37 PM
व्है इज दिस संग नट गेटिंग अ मिलियेंन हिटस् एट ? साझा प्लिज यो गितलाइ भाइरल बनाइदिनुस त् ... साझाको फेसबुक पेजमा पोस्ट गरि दिनुस न प्लिज ! पुन्तर ब्रो, स्विसहर ब्रोलाइ भनेर यो गित नेपाल टि.भीमा रिलिज गर्न लगाउनुस न ! अरु कसैले न भा पनि ... प्रचंडेले एक हात त् हान्छ यो गित मा ! Last edited: 20-Jun-17 08:08 PM
Nas · Jun 20, 2017 8:06 PM
थुक्क..एस्तो लारो जस्तो राप बान्ता आयो Although sojoketo blew off $17k @ MGM just in a night, 17k is yet a decent amount that could have been utilized for good purpose rather than spending on these whores.. Nas, they ain't model, the rapper seems like just woke up jerk after a blowjob to divorceguy. तेसैले त मोरा लै दलाल भनेको..केटि को हैन केटा को (एस्तो काइते राप को तारिफ जो गरिस :)
sojoketo · Jun 20, 2017 11:40 PM
सोझो केटो ब्रो .... तिम्रो चाक सार्है चिलैराको रहेछ ! तिमीले मलाई केटाको दलाल भनि हलेउ ... तिमि हाम्रो प्यारो सोझो केटो भाको नाताले साझामा नै तिम्रै चाकको दलाली गर्नु पर्यो ! तिम्रो भर्जिन चाकले एक रातमा १७ हजार कसो नकमाउला र ! अनि म नि तेस्पछि येही गित घन्काउदै ... एम.जी.एममा १७ हजार उड़ौला तिमि जस्तै ! तिमीलाई कमिसन त् चैदैन नि हगि ? :)
Nas · Jun 21, 2017 9:04 AM
नास ब्रो लु हाम्रो "स्वीषर" ब्रो लै सम्पर्क गरेको एउटा गीत निकाल्नु पर्यो म पनि फुर्सद नै फुर्सद मा छु हाम्रो स्वीषर ब्रो को नया पन्ना यहाँ छ है सम्पर्क गरौ !!! https://www.facebook.com/Swees...
punter · Jun 21, 2017 3:08 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion