Kamal Kattel · Nov 15, 2017 8:33 AM · 14,809 views
नेपालमा पत्रपत्रिकामा टन्न येस्तो ad देख्न पाईन्थ्यो / अब आएर साझामा पनि येस्तै देख्न थालियो/ मलाई येस्तो कुराहरु मान्छेलै अन्धविश्वासको डर देखाएर फाइदा उठाएको जस्तो लाग्छ/ आफुलाई त येस्तो ज्योतिषी स्योतिशी भन्ने कुराहरु वाइयात लाग्छ/
sunile · Nov 15, 2017 9:21 AM
ज्योतिष शास्त्र ले जीवन को राम्रो मार्गनिर्देशन गर्दछ तेस्ले भनेको जस्तो गर्न सकियो भने जीवन सफल भएको पनि देखिएको छ ..विचार आफ्नो हो तर शास्त्र मा ज्योतिष लै आखा नै भनिएको छ ..
Kamal Kattel · Nov 17, 2017 11:08 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion