एक ताका एस्तो कट्टर नेपाली रूम-मेटसंग बसेको थिए कि देसी गीत सुन्यो कि रूम-मेट रिसाईहल्ने ! नेपाली गीत छैन र, भनि हाल्ने! तेसपछि मुभ हान्देको मैले. आज भोलि यो गीत सारै मन परेको छ. दिनको ४-५ खेप सुनी राछु. https://www.youtube.com/watch?...
ujl · May 17, 2018 9:08 PM · 1,610 views
सोम die hard धोति culture को fan भए पछि के गर्ने त ? येस्तई नै नेपाली ले गाएको भए सोम ले मन पराउदैन थ्यो होला . अनु के गर्ने त ? Nepali songs are much better these days. Go watch those. For example: https://www.youtube.com/watch?...
dhoti_prasad · May 18, 2018 3:27 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion