Nail polish लगाएका Chinese केटि हरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Nail polish लगाएका Chinese केटि हरु देखेको छ कसैले ? मैले कहिँ देखेको छैन .

Micky_Mouse · Sep 4, 2018 4:58 PM · 15,371 views

1 Reply

हाहा, very good observation. मैले पनि देखेको छैन, तर फेरी सबै नेल पालिस गर्ने ठाउँ हरु भने सबै इनिहरुले नै चलाएका छन् त ! वास्तवमा भन्नु पर्दा, धेरै मकेउप गर्ने chinese केटि देखेको छैन मैले, र तेती राम्रा पनि लाग्दैन, कोरियन , थाई , जापनीज हरु बेटर लुकिंग हुन्छन

asdfgh · Sep 5, 2018 9:21 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion