मस्ते, नाम joesph , पेसा ले डाक्टर मेरो कमाई अर्को वर्ष देखि 400K भन्दा माथि हुञ्छ..tax बाहेक नि 325K हात पर्छ...भएर के गर्नु..काल आको दिन म नि जानु पर्छ. मरेको समय देखि मेरो नाम "dr जोषेप" बाट "त्यो लास" बन्छ...english राम्रो छैन ( यहाँ १० वर्ष पढेकोहरुको जस्तो ) .. आजो येही फोरम एउटा भाई ले मेरो english को बिल्ला हान्यो.. रमाइलो लग्यो.. भाई लै नि बिल्ला हाने"अंग्रेजी नराम्रो भएर क भो तिमि ले १० वर्ष मा नकमाउने मा १ वर्ष मा कमौचु" यी साधारण घोचपेच त भाई रहन्चन.. हिजो चै एउटा नेपाली ले पारिबारिक दुख परेको ले सहयोग को याचना माग्यो..गर्न सक्ने सहयोग केहि थिएन..तर तल कमेन्ट पर्दा चै स्तब्द बनायो.. येति स्तब्द भईयो कि सारा DV र student assylum नेपाली देखि नै घृणा उठेर आयो.. आजो सम्म mood खराब भाई र ६...नेपालमा हुदा नेपाली ले गाली गर्नु ठिकै हो त्यो हाम्रो सस्कार नै हो.. तर येति टाढा आएर पनि एउटा नेपाली ले अर्को नेपाली संग तेस्तो लाचार आवस्तामा सहयोग माग्दा नि तेस्तो कुरा लेख्न कसरि सकेको हो?? अमेरिका मा नेपाली येति दुखि र depressive छन् भन्या. मा त छक्क परे.. त्यो कमेन्ट हरु ले त मलाई नै aggressive बनायो ..मेरो आघिल्लो पोस्ट र यो पोस्ट तेइ कमेन्ट हरु को reaction हो
Joseph Sharma · Oct 7, 2018 5:57 PM · 431 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion