स्वतन्त्र मधेसको वकालत गर्दै आन्दोलनरत डा. सिके राउत राज्य विप्लवको आरोपमा बेलाबेलामा पक्राउ पर्छन । आँफुलाइ कम्प्युटर साइन्टिस्ट सोसल एक्टिभिस्ट र लेखक भन्ने सिके ले बेलायतको प्रतिष्ठित बिस्वविद्यालय क्याम्ब्रिज विश्वविध्यालय बाट PhD गरेका छन । त्रिभुवन बिश्वविध्यालयबाट इन्जिनियरिंगमा स्नातक नेपाल सरकारको स्कलरशिपमा जापान गएर मास्टर्स गरेका त्यसपछि उनि अमेरिकामा साइन्टिष्ट बएर काम गरेकाको बुद्धि चाँहि किन यस्तो ?? यो हप्ताको मंगल परिचय : डा. सिके रावत (उनले आँफैले लेखेको आत्मकथा कितावको डाउनलोड लिंक पनि छ कमेन्टमा) https://www.youtube.com/watch?...
AnandNepal · Oct 8, 2018 12:50 PM · 127 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion