पारसको कमजोर मुटु - मंगल परिचय (प्रत्येक मंगलबार)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मैले केहि समय देखि हप्ताभरि चर्चित रहेको ब्यक्तिको biography (मंगल परिचय - प्रत्येक मंगलबार) बनाउँदै आएको थिएँ । यो हप्ता पुर्वयुवराज पारसको heart attack भएको हुनाले बायोग्राफि बनाउनु पर्ने थियो । तर, पारसको बायोग्राफि पहिल्यै बनाएको थिएँ तेसैले - आज उनको "मुटुको परिचय" प्रस्तुत गरेको छु । यो एक नयाँ प्रयोग हो -- कस्तो बन्यो?? पारसको "कमजोर मुटु"को परिचय https://www.youtube.com/watch?... पारसको Biography हेर्न मन हुनेको लागि बायोग्राफि पनि प्रस्तुत छ : https://www.youtube.com/watch?... अर्को हप्ता कसको मंगल परिचय बनाउन ठिक होला ?? (अहिलेकै समयमा चर्चित भएका ब्यक्तिको नाम मात्रै सजेस्ट गर्नुहोला है)

AnandNepal · Jan 29, 2019 8:46 PM · 267 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion