भुकम्प देखि राजतन्त्र आउने भाबिस्यबानी गर्दै हिड्ने ढोंगी ज्योतिष पक्राउ - अर्जुन छेत्री

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

२१ जेठ, काठमाडौं । आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै विपदसम्बन्धी अफवाह फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो । उनीमाथि विपदसम्बन्धी अफवाह फैलाएको अभियोगमा अनुसन्धान सुरु गरिएको परिसरका प्रवक्ता होविन्द्र वोगटीले जानकारी दिए । क्षेत्रीले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै भूकम्पसम्बन्धी अफवाह फैलाएको प्रहरीले बताएको छ । https://www.onlinekhabar.com/2... https://www.youtube.com/watch?... Last edited: 04-Jun-19 11:08 AM

ktmpost · Jun 4, 2019 10:54 AM · 10,612 views

2 Replies

Pakhandi !!! Paisa kamaune sajilo upaya rojyo !! Aba hero celebrity k k huncha....yo jhiga ko k interview li rako hola ?

khaikhok · Jun 4, 2019 12:32 PM

तु: रिहाइ को माग गर्दै नेपाल बन्द अाव्हान गर्न बेर छैन अब नेपाल ठग तथा चुतिया समाजले।

soaltee · Jun 4, 2019 2:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion