देश भन्नु नै माटो रै ' छ पीडा भन्नु नै फाटो रै ' छ जति चलायो उति दुख्ने हत्या हिंसाकै खाटो रै ' छ बुद्धको भूमि भन्थ्यौ हामी अशान्ति फुल्ने पाटो रै ' छ आफ्नै छातीमा खुकुरी रोप्ने वीर नेपाली लाटो रै ' छ
Christian Bishal · Jul 7, 2019 10:57 AM · 1,678 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion