बाख्रा पालन छोडेर जोगी बन्न मन लाग्यो (video )

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Hem Narayan Chhantyal · Sep 18, 2019 3:30 PM · 14,624 views

3 Replies

कुर्सिको पछाडी बसेर घुस मागे जस्तो होईन | विदेश गएर कमाएको पनि सजिलो छैन- जाने र भुक्त भोगीलाई नै थाहा हुन्छ / छ | परिश्रम गर्न गाह्रो हुन्छ अनि आजको भोलिनै लगानी असुली हुदैन | बाबु साहेबि ( बाउको लाज आमाको होटेल ) पारामा बस्नेले परिश्रम गर्नु पर्ने काम सुरु गरौ भने जोगी मात्र होइन् पश्चिममा सेती नदि देखि पुर्ब तिरकाकाले मेची नदि कुद्नु पर्ने दिन पनि आउछन | कुद्नै परे पनि बर्सा याम मा मात्र कुद नत्र कुदाइ पनि फोस्सा कुदाइ होला | Last edited: 19-Sep-19 11:01 PM

logan · Sep 19, 2019 10:59 PM

https://youtu.be/QmaZRT03IGg

AdrianDaju · Sep 20, 2019 1:55 PM

https://www.youtube.com/watch?...

AdrianDaju · Sep 20, 2019 1:56 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion