मुतुनो ठिक नभाको एउटा कृष्ण आजो छाती फुलाएर फुल माला लाएर जेल बाट निस्किए अब अर्का यी कृष्णले कैले सफाई पौने हुन् .... आदलत बाट सफाई पाए संगै उनको निलम्बित संसद पद पुनर्बहाली भएको छ, अब उनि संसदमा प्रधान मन्त्रि संगै पहिलो श्रेणी मा बस्न पाउने छन्, सभामुखमा पुनर्बहाली हुने बाटो खुलेको छ, वर्तमान सभामुख अग्नि सापकोटाको हत्या अभियोगको मुद्दा सर्बोचमा विचाराधीन छ, उनको मुद्दा सपना मल्ल प्रधान को डेस्क मा पर्यो भने अग्नि सापकोटा जेल जाने निश्चित छ, तेस्पछि फेरी महरा सर सभामुख !!!
ssk · Feb 17, 2020 2:15 PM · 7 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion