बिहान यानकी लाई नेपालको सक्तिशाली नारी भनेर flash गरेको उता बिहार, UP थुर थुर भएछ । येति सम्मकि यानकी-ओली संग affair छ भन्न थाल्यो । थुक्क बिहारी । ल video हेरुम । https://www.youtube.com/watch?...
tps2gc · Jul 8, 2020 4:48 PM · 4,374 views
Ole ole 😀😀 .. it should be a comedy show not news... the Indian media is disgrace in the world!
harkhe7 · Jul 8, 2020 6:57 PM
३ हप्ता देखि भारतीय राजदुतले केपी ओली को दर्सन भेट समेत पाको छैन , जबकि ३ दिनमा चिनिया राजदूत केपी लाई ३ चोटी भेटि सकिन, आज फेरी प्रचण्ड संग २ घण्टा घर मै कुराकानी भयेछ । के भारत कम्जोर भएकै हो ? https://www.setopati.com/polit...
tps2gc · Jul 9, 2020 9:18 AM
भारत होइन India हो | अङ्रेजले 70 वर्ष अगाडी बनाइदियेको | त्यही भयेर होला अजै पनि Indian mindset चाहि जे पनि भैहाल्छ काम चल्छ भन्ने छ | सबै कुरा मजाक होइन |
harkhe7 · Jul 9, 2020 11:14 AM
Turu
tps2gc · Jul 9, 2020 9:28 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion