any handyman living near postal code 38103, 38112, 38117 or nearby . if so please DM me if you want some extra money and free food this Saturday. my relative need to fix some plumbing issues in his house . its hardly a 3 hour job for right person and somebody will be there to assist you . in return a freshly cooked delicious food will be served complemented by $20 cash along-with big appreciation . regards .
herokosathi · Jul 15, 2020 9:50 AM · 1,979 views
Baucha timro sasura lai laga .timi pani din bhar khali ho joitingre . Sasura jwai milera gar 20 dallar pani badera li
sexy in haku patasi · Jul 17, 2020 9:05 AM
lol this is /choosingbeggars material
maxpayne · Jul 17, 2020 10:56 AM
नकराउ मुजी tps प्रसाद, troll गर्छौ, चाहिने पोस्टमा त कहिले कमेन्ट गर्दैनौ त । भाग्छौकि मुजी कुचो छिरार चाकको पन्चर टालदिम ? मुजी हाकु त फेरी आइस प्यार प्यार गर्न ?
herokosathi · Jul 17, 2020 11:13 AM
घरमा आएर हेरेको मात्रै कती चार्ज गर्छु भन्यो ? Minimum 80-100 चार्ज गर्छ अनी काम पार्ट्स को कुरा बाँकी नै छ | दाल भात ख्वाएर पठाउने बिचार गर्यौ ? चटामरी ,ग्वामरी, साँधेको मासु , आलु अचार पनि बनाएर ख्वाउछौ ? घर किने पछी DYI तिर लाग्नु पर्यो नत्र वालेट खोल्नु पर्यो | $२० मा काम गर्न र दाल भात् खान को चै आउँला ? एक रुपैयाको तेल दे अनी घसी पनि देउ जस्ता कुरा गर्यो वा ! <img src="
logan · Jul 17, 2020 12:17 PM
हेर्नुस मुजी लोगन ब्रो, तेस्ता मुजी पाईप् फिट गरेको $१०० आउने भए म मुजी आफै कर्पोरेट जब छोडेर प्लम्बर बन्थे । पाट पुर्जाको लाग्ने खर्च म छुट्टै दिन्छु । खानाको के कुरा भयो र तपाइको बैनी नेवारनी हो, योमरी, चतामरि, हाकु छोइला, थलथले सबै खान पाउनु हुन्थियो तर के गर्नु तपैकी बैने यानिकी मेरी बुढीको 3rd trimester चलि राको छ तेसैले धेरै खातिरदारी गर्न सक्दिन, तर केहि छैन तेस्को आफन्तीको नेवारी खाजा घर रेस्टुरा छ त्यहाँ बाट जे जे खानु हुन्छ पेट फुट्ने गरि अडर गरुला । मुजी ब्रो मेम्फिस तिर बन्नु हुन्छ भने आउनुस DIY गर्न , तपाई पनि दिन भर गेडा हल्लाउदै बेरोजगार भत्ता खादै बस्नु हुन्छ, अतिरिक्त आम्दानी हुन्छ, तपाई नै आउनु भयो भने २० + १० = ३० गर्दिम्ला ।
herokosathi · Jul 17, 2020 3:27 PM
You knew how much it will cost you to fix your plumbing job, then you posted on Sajha not as a help request but as you are throwing a $20 bone to Nepali guy who knows plumbing. एुटाले UNO मा काम गर्छु भन्थ्यो ( did not tag Pizzaria ) र ब्रो पनि कुन चै करपोरेसनमा काम गर्दै छौ Uber कि Lyft ? गुला थिचिएर चाउरी परेर सुकी खसी बनी सक्याउ कि ? एउटा टोप्रेले ढुक्कुर उठेन भनथ्यो तिम्रो पनि तेस्ताइ भए फेरी बुढीले अर्को बुडो खोज्लिन है | तिम्रा शहरमा नागा हरु को कमी छैन अनी तिन्का दुकुर तिम्रा घर छिर्लान | तै मुजी खादो होलास सरकारी भात्ता आँफै हल्ला गुला अनी गर आफ्नो काम आँफै गर बिस डलरमा काम फत्ते गर्न खोज्छौ | साझा छिरेर जे पायो उही कोरे जस्तो हो र सक्ने र गर्ने भए तैले आँफै गरी हाल्थिस नि | भात्माराको मा कुन चै नेपाली भात खान गएर एस्को plumbing को काम गरी दिन्छ र सारा नेपालीको उही हाल हो , नेपालमा हुँदा बिजुली फेर्नलाई मान्छे बोलाउने गरेको अब थाहा पाउने भैइस् घर किने पछी के के भोग्नु पर्छ | कुरा गराइ बाट थाहा भए नानीको औकात ,बिस डलरमा काम फत्ते गर्न खोज्छौ plumber बोलाएर काम लगाए पछी 160-200 तिर्नु पर्दा मुर्छा चै नपरेस! बाउचा एसो योउटुब बनाएर पोस्ट गर unemployment का अतिरिक्त आम्दानी हुनेछ अनी बुढीलाई ज्वानो किनेर ख्वाउन थप् सहयोग होला ? Last edited: 20-Jul-20 10:10 AM
Logan · Jul 17, 2020 10:54 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion