Is international students' future in US actually over if Trump wins? I am worried

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

I heard news about Trump's proposal for International students. One of them was not being able to stay longer without visa. Will this actually happen? I am a student and he also wants end TPS. What are the options. Please share your knowledge or suggestions. Thank you in advance.

helloooooo · Sep 26, 2020 11:57 AM · 44,401 views

47 Replies · Showing 41 - 47
Page 3 of 3

विगल्ज सिस्टा, सो नाइस टू सी उ अगेन ! मैले के जे पि टि बोलेको छु र नानु तेस्तो ! 😀 बाइ द वे, नानुले भने पछी म अचेल मास्क लगाउने गरेको छु ल स्टोर जाँदा ! बिचरा कामदारहरुलाइ किन ट्रोल गर्ने भनेर माया लाग्यो ! थ्याङ्क इउ बेबी गर्ल फर योर एडभाइस ! ❤️

Nas · Sep 30, 2020 12:24 AM

Nas bro thank you mero kura sundinu bhayo. Khusi lagyo. Hamro tira covid cases haru ekdum less cha and we are doing what we can to minimize it. Let's protect the elderly and the ones with underlying disease by wearing mask.

wegalzrock · Sep 30, 2020 9:10 AM

हुन्छ माइ लिल किउट बेबी सिस्टा ! येदि मेरी नानुले भनेको कुरा मैले मान्दा नानु खुशी हुनु हुन्छ भने म बेबीको कुरा सबै मान्न तयार छु ! तर हजुरको नाज ब्रो अलिकति छाडे हुनुहुन्छ है ! उता गान्तोक हसटेल छँदा सिक्किमे भट्टू साथिहरुको संगतको परिणाम ! सानै देखि छाडा बानी भाकोले अब बुढेसकालमा त्यो छाडापन के जान्थ्यो र ! बरु झन् पात्तकी बुढो पो भाको छु नानु ! माइन्ड नगर्नुस ल ! 🙏

Nas · Sep 30, 2020 4:53 PM

Bro tapaiko aba bihe garnu paryo. Nephew ki niece hernu maan cha please Chittai bihe garera malai fupu banaunu paryo. 😁😁😁

wegalzrock · Sep 30, 2020 5:38 PM

हजुर सिस्टर ! नेपालमा मम्मीले खोज्दिने कोशिश गर्दै हुन्छ ! तर धेरै नै असफल हुनु भाकि छिन् ! म अभागीको वानर रुपी अनुहार देखेर कुनै बेहुली बन्न रुचाएनन ! मैले सार्है मन पराकि प्रियंकाजीले चैँ दुइ दुइ खेप बिवाह गरिसक्न भाको छ ! थुक्क म खाते अभागी ! 😭 नानुको किउट भान्जा/भान्जी येस्तै हुने थियो नि ! 😎 Last edited: 30-Sep-20 06:10 PM

Nas · Sep 30, 2020 6:08 PM

Bro tapai sanga bolera nasakine raicha. Tapailai euta kura bhanyo bhane, tapaile char ota kura sunaunu huncha. Where do you get all these pictures from? La mummy le chittai hajur ko lagi keti khojna ma safal hunuhunecha. I'll pray for you.😁😁😁😁

wegalzrock · Sep 30, 2020 8:45 PM

हाहा नानु ! के गर्ने ! एक्लो मान्छे ! एकल काटे जीवन बिताउञ्छु ! कसम होला म बोल्ने भनेकै यो साझामा मात्र हूँ नानु ! तेसैले दिल खोलेर बोल्छु ! साझामा पनि बोलिन भने म सार्है एन्टटाई सोसिएल जन्तु हुन्छु ! तेही भएर नि अलिकति स्यानिटी मेन्टेन गर्न साझामा भाते लाग्न आउँन पर्छ ! मेरी प्यारी नानु झैँ अरु मेरा भर्चुअल साझा बासि ब्रोहरुसंग मनको कुरा गर्न, ख्याल ठट्टा गर्न वा पियोरली ट्रोल गर्न येही मात्र मेरो थलो हो ! यो कन्ट्रयाकको घण्टा हाने देखि (२००७) अमेरिकाको गाउँ बस्ति डुली हिड्न परेको छ र मेरा मित्रहरु कोइ छैनन ! तेसैले म साझामा उ जमाना देखि येही गफ सफ लडाउन, नया साथि भाइ बनाउन आको साझामा नानु ! अहिले सम्म त् जवान नै छु जस्तो लाग्छ ! 😎 तर बुढेसकालसम्म पनि मम्मीले एउटी बेहुली फेला पार्दिन भएँन भने, म बुढोले सार्है दुख पाउँछ जस्तो लाग्छ ! 😔 साझामा आफ्नो "सेन" मेनटेन गर्दा, उता मेरी बुनु "इन्सेन" भैसके छ, खाते नाज ब्रोको गन्थनले ! हा हा ! सरी बेबी बुनु ! 😂 Last edited: 30-Sep-20 11:21 PM

Nas · Sep 30, 2020 9:03 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion