ल भाया देमोक्रेत हरुले सिनेट पनि जिते एसका साथ् साथै रीपुब्लिकन हरुको महिनौ देखि को त्याउ त्याउ सकिएको अवस्था भए जस्तो छ तुरुम्प बाबा को कोफिन मा चाही भोलि पेय्न्स बाबा ले आफै कोफिन लगाउदै हुनुहुन्छ चीर्स
pandeyji · Jan 6, 2021 1:00 AM · 40 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion