जाडो महिना लागे पछि कुनै जनावर सीतनिन्द्रा मा लाग्छन, कुनै कुडुलि परेर आफ्नै अंगको तातोपनमा बिताउछन | चरा चुरुंगी बसाइ सराइ गर्छन | कुकुरले जाडो महिना कहिलै न आओस भन्छन रे ! मैले सहरी कुकुरका कुरा गरेको होईन , गाउ घर र छाडा कुकुर हरुको बारेमा गर्दै छु | जाडो महिनामा प्राय जस्तो जनावरहरु कुडुली परेर सके सम्म सरिरको थोरै अनंगले मात्रले चिसो व्यहोर्नु परोस भनि बस्ने सुत्ने गर्छन | कुण्डूलि परेर सुत्दा कुकुरको मुख चै उसकै चाक संग जोडिएको हुनाले पुस माग डुङ्डुङ्ति गनाउछ भन्दै जाडो महिना कहिलै नआओस भन्छ रे ? साझामा तासिएको एउटा लेख पढ्दा मलाइ केहि कोर्न मन लागदा कोरिएको हो | भग किन गनाउछ ? केहि केमिकल रंग र गन्ध बिहिन छन् भने धेरै जस्तो बस्तु मा आफ्नै गंध हुन्छ र मानिस ध्रान शक्ति मा सबै भन्दा तल्लो स्तरमा छ | गाउघर घुमेका खोच पाखा पखेरा चाहारेकालाई थाहा हुन्छ, खोच गुफा , ओढार गनाउछन | मानिसको हरेक अंग बाट बग्ने पसिना वा अन्य केमिकलको गन्ध हुन्छ र जति गोप्य ( हावा संग सम्पर्क बिहिन छेत्र) ठाउ भयो त्यस बाट आउने गन्ध चै दुर्गन्धमा परिवर्तन हुन्छ भन्ने पढेको थिए | जसरि कुकुरले जाडो महिना गनाउछ भन्यो तपाइले पनि कहिँ नाक गाड्न पुग्नु भएको हो ? नग्न चलचित्रमा निकै हेर्नु हुन्थ्यो ? नया नया बिबाहित जीबनमा नियमित नाकमुख जोड्नु हुन्थ्यो कि ? नौतुन्वामा गन्ध लाइ सुगन्ध ठान्दै बिते होला ? अब चै लामो खेलाडि भए पनि नाक मुख जोडन छोड्नु भएको छैन तर तपाइलाइ पहिले ठानेको सुगन्ध अहिले चै दुर्गन्ध नै रहेछ भन्ने पर्न थाले पछि किन भग किन गनाउछ भनि प्रश्न राख्नु भयो | पहिले नगनाएको योनि अहिले किन गनायो भन्ने सोधाईलाइ दाद दिन्छु, धेरैले गोप्य कुरालाई गोप्य नै राख्छन | नेपाली उखान मा खान पान र दान लाइ गोप्य राख्नु पर्छ भन्नेले रतिक्रिया बारे झुक्किएर पनि निकाल्न हुदैन ! होईन त ?
Logan · Dec 28, 2021 2:42 PM · 106 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion