पहेँलो फर्सीको तरकारी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो भिडियोमा मैले पहेँलो फर्सीको तरकारी बनाएर यहाँहरमाझ प्रस्तुत गरेकि छु । यसरी बनाएको फर्सिको तरकारी र दुधसँग मुछेर खाना खाँदा मलाइ एकदमै मिठो लाग्छ । आशा छ यहाहरूलाई पनि यो परिकार मन पर्ने छ । मन परे लाइक, शेयर र कमेन्ट गरि दिन पनि अनुरोघ छ । https://www.youtube.com/watch?...

Cosmic Soul · Mar 11, 2022 9:06 AM · 21,841 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion