चिकन साधेको (कुखुराको मासु साधेको) ।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो भिडियोमा मैले चिकन साधेको (कुखुराको मासु साधेको) बनाएकि छु । यसरी बनाएको साधेको कुखुराको मासु एकदमै मिठो हुन्छ र यो स्न्याको रुपमा वा अरू खाना र खाजासँग खान उपयुक्त हुन्छ । आशा छ यहाहरूलाई पनि यो परिकार मन पर्ने छ । मन परे लाइक र शेयर गरिदिन पनि अनुरोध छ । https://www.youtube.com/watch?...

cosmic soul · May 20, 2022 10:21 AM · 25,074 views

1 Reply

सादेको चिकेन र चिकेन टिक्का येउतेई हो ? मलाई खुब मन पर्छ सादेको चिकेन  Gastric छ मलाई चिल्लो खन्नु भन्दा यॊ ठिक लाग्छ ।   Last edited: 21-May-22 01:06 AM

xkavrepalanchok · May 21, 2022 1:04 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion