ओखलबासे भनेको के हो?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Trekking गर्न जाँदा एउटा गाउँ मा एउटी महिलाले केटाकेटीलाई "ओखलबासे माेरो" भनेर गालि गरेको सुनें। गूगल गरेर हेरेँ, शब्दकोश पनि हेरें त्र ओखलबासे को अर्थ कहीँ पनि छैन। हैन के हो यो ओखलबासे भनेको?

okhalbase · Jul 22, 2023 12:01 AM · 983 views

4 Replies

ओखलबासे एउटा कम्पोजिट गाली हो. तल लेखिए बमोजिमका गालिहरुलाई संक्षिप्तकरण (abbreviate) गरेर ओखलबासे गाली बनेको देखिन्छ । २०४० देखि २०४५ को बिचमा बाग्लुन्गको बेनिबाट यो गालि नेपाली भासामा भित्रिएको देखिन्छ। ओः ओजे (ओभर जन्ने, अति जन्नि) खः खरनीधसुवा (जोगि झैं खरनी धसेर, गाँजा तनेर, गेडा पल्टाएर केइ नगरी बस्ने एकेए निकम्मा एकेए बम) लः लण्डफकिर (एक्दम तल्लो स्तर को फकिर (सुफि बाबा टाईप). तर एति झुर कि एस्ता फकिरहरुलाई 'लण्ड' सगं तुलना गरिन्छ. फकिरहरुको नाममा कलन्क) बाः बापचोद (यो त अब्भियस नै छ, कम अन!) सेः सेलतुरे (सेल झैं घुम्रिएको लिगं लिएर जन्मिएको म्युट्यान्ट)

Lovely_Heart · Jul 22, 2023 2:05 AM

Nice try। Very creative and funny, साथी, तर 2040 भन्दा धेरै अगाडि को गाली हो यो ।

okhalbase · Jul 22, 2023 5:40 AM

लव्ली हार्टज्यु, यसरी जे मन लाग्यो तेही चै नभनौ त हजुर। ओ = ओ जे रे, ओभर जान्ने रे.. ल = लण्डफकिर रे बा = बापचोद रे तपाईंले भनेका यी सारा शब्दावलीहरु त २०४० देखी २०४५ सम्मा बाङ्लुङ, बेनी मात्र हैन कतै पनि बोलिन्न थियो होला ल। तपाईं कुरा गर्नुहुन्छ। यस्ता अजिबोगरिप विवरण दिएर हैन तपाईं के ठान्नुहुन्छ? साझामा सबका सब उल्लु छन? ओ बाट ओ जे हुन त धेरै पछी मात्र भयो होला, अनी त्यो बापचोद भन्ने त छिमेकी राष्ट्रको गाली होला, लण्डफकिर त अन्डी महाशयको आबिष्कार हो। जे पायो तेही के। ओखलबासे भनेर ओखलसँग रिलेटेड केही गाली हो कि? ओखलमा कुटेर खाने चलनलाई गाली बनाएको हो कि? जस्तै टाला, टुली, थाङा आदी बटुलेर आङ ढाक्नेहरुलाई थाङ्ने भन्दा भन्दा पछी गएर अरुलाई होच्याएर बोल्दा "थाङ्ने" भनेको जस्तै?

Bennedict · Jul 22, 2023 12:41 PM

ओखल गहिरो हुन्छ, लाई महिलाको योनी जहाँ मुसल जान्छ, मुसल ( पिस्त्ले) लाई पुरुष लिङ ठान्दै महिला भने पछी लीप्त हुने काम धाम नभएको तिनतिघ्रे जनाउन प्रयोग गरिएको हो जस्तो लाग्छ |<img src="

logan · Jul 22, 2023 4:18 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion