एक कारण विज्ञानेन सर्व कार्य विज्ञानम् भवती। - छान्दोग्य उपनिषद्
ujl · Aug 2, 2023 4:04 PM · 505 views
बुझ्न सकियेन महोदय। नेपाली पनि लेख्दा सजिलै बुजिन्थ्यो होला।
sojho_bahun · Aug 2, 2023 5:12 PM
ए उ टा कारण बिज्ञान हो भने सबै कार्य बिज्ञाननै हो | भने पछि जे जति हुन्छ त्यसको पछि विज्ञान कै हात हुन्छ सिर्फ बुझ्ने आखा अर्थात सोच्ने दिमाग चाहिन्छ |It shows the importance of Science. पुस्तकस्था तु या विद्या,परहस्तगतं च धनम्। कार्यकाले समुत्तपन्ने न सा विद्या न तद् धनम्।। ॐ किसी पुस्तक में रखी विद्या और दूसरे के हाथ में गया धन। ये दोनों जब जरूरत होती है तब हमारे किसी भी काम में नहीं आती। UJL ब्रो , यो श्लोक पनि संस्कृत का विद्वान ले नै लेखेका हुन् | संसकारित भाषा लाइ ब्र्हम्हा का मुख बाट उब्जेका ठान्ने हरुले आफुमा सिमित राखे तेसै कारण आज हामि यस्तो र त्यस्तो रहेछ भनि गाथा गाईरहनु भनेको मेरा बाउ बाजेले घिउ खाएका थिए भनि हात सुघे सरह हो | एटोम बम का आबिस्कारक अपन्हाइमर पनि भारत बर्समा गएका थिए | हाम्रा संस्कृतमा विद्वान हरुले पनि ठुलै राजनीति गरे अनि धर्मलाइ जागिर बनाए , पुराण आए पछि जजमानी भन्दा माथि उठन सकेन | साझामा second hand इन्फोर्मेशन लिन आउने झैँ संस्कार र धर्मका कुरा आए गाउ घरमा भएका संस्कृत फलाक्ने हरु संग सोधी जे भान्छन तेही सुन्दै मान्दै आएका छौ अनि तेसैका अपभ्रम्स रुपलाइ हामि धर्म र संस्कार मानि राखेका छौ | पुनर्जन्म का कुरा पनि खाने भाडो नै हो कि ? अर्को जन्म मा राम्रो होस् भनि दान दक्षिणा कै लागि हो कि ? charvak भन्छन ‘यावज्जजीवेत सुखं जीवेत ऋण कृत्वा घृतं पीबेत । भस्मी भूतस्य देहस्य पुनरागमनं कुत: जब तक जियो सुख से जियो कर्ज लेकर घी पियो शरीर भस्म हो जाने के बाद वापस नही आता है। मेरा काकाजी गीतालाई मान्छु भन्छन , यो पनि खसहरुको जगजगीलाई मन्थन गर्ने कथा हो | कृष्णले अर्जुनलाई क्षत्रिय धर्म निभाउनु पर्छ भनेर युद्द गर्न तयार बनाउछन | सबै जातका धर्म के हुन् लेखे र पालना गर्ने मा ब्रम्हा का खुट्टा बात उत्पति भएका सुद्र हरुलाई सबैको सेवा गर्ने भनि ३००० बर्स देखि संस्थागत रुपमा ठाडो टाउको उठाउन नसक्ने गरि दबाएर राखे | बाहुन बर्ग ले उनका धर्मलाइ पुस्तकमा मात्रै राखे | एउटा श्लोक पढेको थिए " दान नगर्ने मानिस ' को जन्मको के महत्व रे ? दान भन्दा ठुलो धर्म अर्को केहि होईन लाइ फैलाए | ब्रम्हा, बिष्णु र महेश्वर मुख्य देवता हुन् भने हजारौ अबतार लिएर यो गरे र त्यो गरे भनि लेखेका कथा हरु मानिसलाइ ३६५ दिन दान दक्षिणा मै बिताउन भन्न को लागि होइन र ? धेरै ठाउमा बिध्या / ग्यान को जोति बिहिन मानिस पशु तुल्य हो भने उता सुद्रलाई पठन पाठन बाट हजारौ बर्स टाढा राखे | फुसीखोउवाले साना गाडि चलाउने अपराधि हुन् भन्थ्यो , म भन्छु ब्राम्हण हरु अपराधि थिए र त्यो गुण अझै बिध्यमान छ | Last edited: 03-Aug-23 11:43 AM
logan · Aug 3, 2023 10:05 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion