ऐजेन्सि म्यासच्युसेट्स्स, संयुक्त राज्य अमेरिका अगस्त ४, २०२३ अमेरिकामा रहेका नेपालीमाझ चिर-परिचित ब्यक्तित्वहरु लोगन र बेनिडिकबिच फेरि अर्को झगडा परेको समाचारले नेपाली समुदाय स्तब्ध बनेको छ। गत शनिबार लोगनपुत्र श्री तिर्थनारायण तल्लाघरे बुर्लाकोटी उर्फ लोगन जुनियरको उपनयनको निमन्त्रणा बोकेर लोगन बेनिडिकनिवास पुगेका थिए। बेनिडिकनिवासको मुख्य प्रवेस द्वारमा घण्टी बजाउँदा ढोका नखुलेको हुँदा लोगन पछाडीको ढोका ढकढक्याउन पुगेका थिए। आफुले घर पछाडी बेनिडिक र बेनिडिकपत्नीलाई स्विमिन्ग पुलमा जलक्रिडा गरिरहेको अवस्थामा भेटेको, र बेनिडिकले आफुलाई तथानाम गालि गरेर, चाकाँ लात हनेर बेनिडिकनिवासबहिर घोक्रेठ्याक लगाएको लोगनले तात्तातो न्युझलाई बताएकाछन । " बेनिडिक र बेनिडिकपत्नी अर्ध्नग्न अवस्थामा जलक्रिडा गर्दै हुनुहुँदो रैछ, मैले झलक्क भाउजुलाई बिकिनिमा देखेँ तर त्यो इन्टेन्सनल थिएन, बिनिडिक किन रिसाईरा हो मैले बुझ्न सकेको छैन। अस्ति भर्खर नि नेपाल नाईट्को इन्भाईट पछाडीबाटै आएर देको हो, मैले उहाँलाई धेरै पटक पछाडीबाट देको छु, उहाँ नभेटेको बेला भाउजुलाई नि देकै हो पछाडीबाट। अईले आएर किन एस्तो रिसाउनु भाको हो, भगवान जानोस।" लोगननिवासमा तात्तातो रिपोटर रितु लोकासँग लोगनले दुखेसो पोखे। उता अर्का तात्तातो रेपोटर हार्दिक दिक्छितसंग बेनिडिकले गरेको कुराले अर्कै कहानि बताउँछ। "लोगनेले पैला-पैला पछाडीबाट दिएको साँचो हो, तर तेति बेला उ सोधेर, फोन गरेर आउँथ्यो। हामिलाई पछाडीबाट (निमन्त्रणा) थाप्न कुनै प्रब्लम छैन, खाली नसोधि आयो भन्ने हो। आज त मेरि बुडीले बिकिनि ला थि, कैले काईं त हामि न्युड नै स्विम गर्छम, तेस्तो बेला आको भे? सोध्दै-नसोधी पछाडीबाट दिन कहाँ पाइन्छ? " बेनिडिकले भने। यो "पछाडीगेट" काण्डमा को गलत, को सहि समयले बताउला, तर नेपाली जनमानसमाझ "लोगन भी बेनि" केज-फाईटको गाँई-गुँई पनि सुनिन थालेको छ। तर लोगन र बेनिडिकलाई चिन्नेहरु अनि यो लोगन-बेनि-लभ-हेट-रिलेसनशिपलाई नजिकबाट नियाल्ने बिस्लेसकहरु भने केज-फाईटको सम्भावना न्युन देख्छन । लोगन र बेनिडिक दुबैलाई चिन्ने एक साथिले नाम नखुलाउने सर्तमा तात्तातो न्युजका खेलकुद संवाददाता हान्गु लामासँग येसो भनेः "लोगनचा र बेनि दुबै किबोर्ड वारियर हुन, तसर्थ दुबै एक नम्बरका डरपोक छ्न। यिनिहरुको केज-फाईट भन्दा पैले स्यालको सिगं उम्रेको हेर्न पईएला।" तात्तातो न्युज संगै रहनुहोला, हामी यो स्टोरी फलो गरेर हरेक नया डेभलेपमेन्ट हजुरहरुमाझ ल्याउनेछौं।
PepeSilva · Aug 4, 2023 1:05 PM · 343 views
hait kada !! k ek ke sunnu parcha
edv2023 · Aug 4, 2023 2:10 PM
हो ते रे घरको ओछ्यानमा रतिक्रिया गरेको थिए , सत्य कुरो यो हो | तैले फ़ाईट चै खेल्न सक्ने भए न तैले यो धागो कोर्न पाउथिस न मैले यो जबाफ लेख्न ! मर्द थीइस भने तेरो घरको मुलढोका छिर्न र निक्लन दिनेथीनस | नामर्द हरु नेपथ्यमा कुर्लान्छन ,अहिले साझा मा बहादुरी देखाउदै छ | मुजी पिपा , चिहाउन पुगीसकी क्याहो ?
logan · Aug 4, 2023 2:21 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion