बेनिडिक्टले तपाईले काम को बिबेध किन? मा प्रश्न उठाउनु भएको रहेछ | "ब्यान्डईडीभीज्यु, तपाईं लोगन ज्यु हो? यस्तो लेखाइ त उहाको मात्र छ" हो मेरो लेखाइको शैली तेही हो भने ब्रम्हाले मानब कल्याणार्थ प्रिथ्बिमा अबतार लिएर मानब राक्षस हरुको बध गरेका कथाहरु पढ्नु भएकै होला | ब्याण्ड पनि कुनै कसैको अबतारी रुप मात्र होईन यिनले आज सम्म मैले जे जे साझामा लेखे तिनको कलेक्सन मात्र होईन हुबहु कोर्न सक्ने क्षमता पनि देख्दा खुबी चै भएकै हुन् तर गलत तरिकाले प्रयोग गरि साझामा मलाइ झडेक्लो भिनाजु ठान्ने हरुको दिमाग मा घन ठोक्दै छन् अनि फोस्सामा मनोरंजन लिदै छन् | मैले तपाइको प्रश्न लाइ जबाफ दीउ भनेको कमेन्ट गर्ने ठाउ नै देखिन , यिनको अरु धागोमा मैले कमेन्ट २ ओटा जति कमेन्ट गरेको थिए एक मा मैले जे लेखेको हो उही नै टासिदिएका थिए | झडेकेलो भिनाजु ठान्ने हरु नया नया नाम बाट खाता खोलि संख्या बडाउदै छाउरा हरुले भुकेर हाती भगाउन खोजेका भए पनि मैले नया नाम बाट खाता खोलने काम भएको छैन , गर्दिन भन्ने र नगर्नु एक "Ethic" को रुपमा लिएको छु र अहिले सम्म साफल नै छु | रिसाएको पण्डितले बेद पढ़ैनन भने जस्तै मैले पनि बेद नपढने सम्भावना सधै नै छ |
Logan · Sep 9, 2023 11:04 AM · 949 views
लोगनजी,तपाईंको यो भनाई चै मलाई निको लागेन है। "....... मैले नया नाम बाट खाता खोलने काम भएको छैन , गर्दिन भन्ने र नगर्नु एक "Ethic" को रुपमा लिएको छु र अहिले सम्म साफल नै छु |" किनभने "मगोर्खे" भन्ने पात्र तपाईंकै क्रिएशन भएको यहाँ सबैलाई ज्ञात छ। यो कुरा यहाँ जो कोहिले साझाको पुराना पोस्ट निकालेर चेक गर्न सक्छ। अहिलेलाई भन्नुपर्दा चै तपाईंको केसमा म कुनै डिसिजनमा पुग्न सकिरहेको छुइन। माफ गर्नुहोला।
Bennedict · Sep 11, 2023 9:56 AM
बेनी ब्रो: तपाइलाइ अनि साझामा झड्केलो भिनाजु ठान्ने लाइ मैले banevd2023 नया खाता खोलेर नया धागा कोर्ने र कमेन्ट गर्ने व्यक्ति होईन भन्न यो धागो कोरेको हु | यिनले मैले कोरेका र गरेका कमेन्ट एक एक कपी पेस्ट गरि save गरेका हुनु पर्छ, बिगतका कुरा गर्ने हो भने आफुले गरेका कमेन्ट तिर पन ध्यान पुर्याउनु भै कसलाई के के र कसरि लेखे भन्ने कुरा नबिर्सिनु भएको भए तपाइँ को कमेन्ट यस्तो हुने थिएन होला | लक्ष गरि तल्लो स्टारमा धागा कोर्ने र कमेन्ट गर्ने प्रति म लोगन बाटै कमेन्ट गर्छु, गर्दै छु र यो मेरो ethic हो र बिर्सिएको छैन | बेनि ब्रो साझा समय बिताइको माद्यम हो, सके सम्म र सम्झे सम्म ठेट अनि प्यारो गाउको भाषामा अनि म मदेसी नेपालि गुरुका सिश्य ले गुरुकै पारा भन्दा माथि बडेर लेख्न सकिएन | बराजुका पालामा चल्ने जातिपाति झैँ साझामा बुल्ली गर्ने हरु के गर्दैछन बुझन नसकने हरु जातपातको कुरा यो सताब्दिमा लेखेको आरोप कति ठिक र बेठिक बुझ्न नसक्ने नै मेरो नर्भ र गुदामा पस्न खोज्ने हरु जस्तो नया नया खाता खोलि सख्या बढाई लाईक आफैले आफुलाई लाईक दिएको छैन | साझामा Morale सिकाउन नछिर भन्ने निक्लिए , अरु पनि धेरै होलान , जसले घर बाट सिक्न सकेनन तिनलाई सिकाउने भनेको " भैस के आगे बिन बजाए " सरह हो | त्यो लक्ष लिएर साझा छिरेको होईन , समय बिताई प्रमुख लक्ष हो | अन्त्यमा तपाइले "केस" बनाउनु भयो अनि निर्णायक अबस्थामा पुग्न नसकेको कुरा पढ्दा साझा पनि एउटा न्यायालय बनेछ जहा न्यालायाका न्याय दाता , तिनका सहयोगी कर्मचारी , बादी, प्रतिवादी , गवाही , श्रोता - दर्शक हरुको झुण्डमा एक निर्णायक व्यक्तिमा प्रस्तुत गर्नु भयो |
Logan · Sep 11, 2023 11:25 AM
यो चिक्ने सुस्तेले एथिक्सको कुरा गर्दा सुरुवाल मुत्ने गरि गाला रन्काउन मन लाग्यो मुजी जाँठोको / नौ सौ चूहे खाके बिल्ली हजको चली भने जस्तो यो मुजीले भिक्टिम कार्ड खेलेको देख्दा मुजी उदेक लाग्छ / सुस्तेले ३ ४ पटक मलाई विभिन्न युजर नेमबाट " बुडी आईमाईको पुती चाट्दै हिडछस " जस्ता सम्पूर्ण नारी शक्तिको बेज्जत हुने सब्द प्रयोग गरेको छ / " कामि , दमाइ , घर्ति " त यो मुजीको मुख मै झुन्डिएको छ , नजाने कुञ्चै दमाईट़ाराँ जन्मेकोको यो मुजी अछामी . आफ्नै स्वास्नी नुहाएको हेरेर छोल्ने एस्ता मुजी लुजरले मुजी जे बोले नि हुने रैछ/
ram bhakta · Sep 11, 2023 1:13 PM
आफ्नै स्वास्नी नुहाएको हेरेर छोल्ने लुजरै होस त लोगनुवा??????
Tesla guy · Sep 11, 2023 1:37 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion