टिकटक ब्यान भईहाल्यो! नेपालको नेताहरुको पारा देखिहाल्यो | अब यस्तै पारा हो भने अफिस टाइममा मात्र सामाजिक संजाल चलाउन पाउने नियम आउन धेरै टाइम लाग्दैन | नेपालीहरुको समयको उत्पादनशीलतालाई सामाजिक संजालले निक्कै घटाएको कारण यस्तो नियम लागु भएको भनेर भन्न बेर लगाउदैनन Credit: HSK (हुन सक्ने कुरा) Last edited: 30-Nov-23 08:25 AM
HSK · Nov 30, 2023 8:10 AM · 9,287 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion