श्रीरामजी, " ढुंगा त बदर ले नि हन्क्ष , हाम्लाई ढुंगा हान्ने गगन जस्तो पशु नेता चहिएको हैन"! Heading was"भारी त गधा ले पनि बोक्छ. हामीलाई हर्केजस्तो गधा होइन सक्छम सिक्षित र सबल नेतृत्व चाहिएको छ" मैले चै गगन जस्तो नेता चाहिएको होईन र छैन नै बुझाइ छ | धागो सृजक को भनाइ हामीलाई गगन जस्तो नेता चाहिएको छ | गगन भन्ने मान्छे को बारेमा केहि जानकारी छ ? https://sajha.com/sajha/html/i... Last edited: 04-May-24 11:53 AM
Logan · May 4, 2024 11:50 AM · 1,817 views
तिमिले पेस्ट गरेको लिंक खोल्दा एउटा सामान्य मान्छेले पनि भन्न सक्छ उक्त लिंकमा लेखिएका कुराको कुनै अर्थ नै छैन र दार्शनिक हिसाबले यहाँ चर्चा गर्नु पर्छ भन्ने कसैलाई लाग्दैन .कुनै राम्रो मान्छेले लेखेको भए "बदर " "हन्क्ष " जस्ता सब्द लेख्ने पनि थिएन . २ वर्ष पुरानो र अर्थ न बर्थ लाग्ने पोस्टमा दिमाग खियाउनु बुद्धिमानी हो जस्तो लाग्दैन . लेख्नेले "गु " जस्तो पोस्ट लेखेरे गइ सक्यो तेही बिना अर्थे पोस्टको पछि झिंगा जस्तो भन्केको भन्कै गरेको देख्दा लेख्ने मान्छे पनि मुर्छा परि परि हास्दो हो तिमि तड्पेको देख्दा . श्रीरामले तिम्रो प्रस्नको इमान्दार ब्याख्या गर्ला जस्तो लाग्दैन, तिम्रै अर्को पोस्टमा " सुस्ते " भनेर गिज्याएर आएको व्यक्ति बाट के कस्तो उत्तरको आशा छ ?आफ्नो ओजन अलिकति बढाऊ नत्र सबैले येसरी नै हेप्छन . यही हेपाईको काउसो कन्याउदै रमाईले लाग्छ भने त के भन्न सकिएला ?
salikram jamakattel · May 4, 2024 8:00 PM
लोल.…..
Tesla guy · May 4, 2024 8:19 PM
K sodhna khojeko Logan ji? Gagan Thapa bhanya hola ni. Aba tyo pani tha chaina bhane ta bujhauna sakdina hai!!
ShreeRaam · May 4, 2024 11:12 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion