How to get money from Nepal legally?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Hi, I just need $5000 from Nepal. What's the best way to receive it? Is there tax?

suggestions · Dec 9, 2024 7:29 PM · 2,075 views

3 Replies

५००० हजारनि के नेपाल बाट मगाउनु हो , २ ४ हप्ता काम गरेर जम्मा गरे भै गयो नि , नेपाल बाट अम्रिका पैसा पठाएको थाहा पाए समाजले के भन्ला ? कलेजको खातामा सिधै पैसा पठाउनु भन्दा अर्को विकल्प छैन नेपाल बाट . हुण्डी गर्दा पनि ऐले त " ट्रेस" गरेर बिदेशी मुद्र अपचलनमा जेल हाल्छ , गारो छ

haal haal pandit · Dec 10, 2024 9:58 AM

हा हा पैसा चाहिएर धागो कोरियो , तर घर ज्वाईलाई खानकै धन्दा भए झैँ पण्डित महासय ले समाजको डर देखाई दिनु भयो | डर र त्रास युक्त कमेन्ट र धागा धेरै कोरिएका हुनाले घर ज्वाई संग जोडिएको हो | लाज मान्नु पर्ने चै के कारण होला ? कोहि निक्लेलान नेपाल पैसा पठाउने वा डलर पाउन सफल हुनेले केहि उपाय देलान !

Logan · Dec 10, 2024 11:39 AM

Ho ho yo kura ma chai ma suste sanga sahamat chhu .

Tesla guy · Dec 10, 2024 1:04 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion