All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place November 5, 2025! The Kathmandu Post | Read online latest news and articles from Nepal Several communist parties announce unification under Dahal’s leadership Leaders of ten communist parties unify to form Nepali Communist Party. Nepali ambassador takes up deportation case with Qatari counterpart in New Delhi Sambhavi Adhikari, on her way to attend a conference in Berlin, was offloaded by Qatar Airways at the Delhi airport. Private sector body announces compromise on power bill dispute Some factories pay first instalment and get electricity back while others reject deal. Two years on, quake-hit families in Rukum West still waiting for reconstruction Procedural delays and poor coordination between government agencies have forced thousands to remain in makeshift shelters since November 2023. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati रामकुमारी झाक्रीलाई पिरोलिरहने दुई विम्ब! गोविन्द पोखरेलले राखे कांग्रेस केन्द्रीय समितिमा १५ बुँदे धारणा 'जस्तो आएको थिएँ, त्यस्तै सुरक्षित नेपाल फर्किन सकूँ' जेन-जी आन्दोलनमा तोडफोड र आगजनीबाट ६ करोड क्षति भएको भन्दै विशेष अदालतले दियो प्रहरीमा जाहेरी प्रचण्ड र माधव नेपाल पार्टीको होइन अब देशको नेता बन्नुपर्छ: महिन्द्र राय यादव न्यूयोर्कले पायो पहिलो मुस्लिम र दक्षिण एसियाली मूलका मेयर विमतिका बाबजुद एकतामा आएँ: झलनाथ खनाल बेलायतका रेजिडेन्ट डाक्टर विश्वविख्यात, भन्छन्– यहाँ सिकेको सीप नेपालमा फैलाउने लक्ष्य छ कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily ओमानले श्रम सम्झौतालाई अन्तिम रूप दिएर नेपाल पठायो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमानले पठाएको श्रम सम्झौता प्राप्त गरेको पुष्टि गरेको छ । प्रधानमन्त्री कार्कीले दलका नेताको अनुहार हेर्न मन नभएको भन्ने सुन्दा मन चसक्क भएको छ : दाहाल पार्टी एकता सम्मेलनमा उनले जेन-जीको भावनाअनुसार प्रधानमन्त्री बनाउन भूमिका खेलेको बताए । नवगठित नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा दाहाल, नेपाल सहसंयोजक बुधबार माओवादी, नेकपा एस, नेपाल समाजवादी पार्टीलगायतका दलहरूबीच एकता भएको हो । ‘भूकम्पले भत्काएको घरको कर्जा तिर्न भारतमा मजदुरी गरिरहेको छु’ 'गोठ बनाउँदाको ऋण तिर्नै बाँकी छ, घर कहिले र कसरी बनाउने भन्ने अन्योलमा छु ।' div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Nov 5, 2025 9:00 AM · 1,704 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion