याहा USमा दिनी dollar त्याहा रुपिया लिनी गरनी कोही हुनहुन्छ ? चलनचल्ती दर बमोजिम
tha_dude · Nov 7, 2025 4:16 PM · 7,548 views
कति पठाउँन खोज्नु भएको पनि लेखिदिएको भए सहयोग गर्न चाहनेलाई निर्णय गर्न सहयोग गर्थ्यो कि ?
Logan · Nov 8, 2025 12:01 PM
लगन्जी त्याही ५-७ हजार सम्मा पथम कि भनेको हो हजुर। केहि मद्दत गर्ना मिल्ने भय कृपाया काष्ट गरिदिनु पार्यो हजुर| तपाइले नै तपाइको सर्कल म कसैले मद्दत गर्ना मिल्ने भये लौना कृपया दुख गरिदिम |
tha_dude · Nov 8, 2025 7:21 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion