News Summary from Nepal for Saturday, November 8, 2025

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place November 8, 2025! The Kathmandu Post | Read online latest news and articles from Nepal Former joint secretary Karki arrested in connection with Nepal Trust land lease deal CIB launches investigation into alleged irregularities in the leasing of Nepal Trust land in Durbar Marg. Speakers, assembly chairs decry federal executive ‘meddling’ Denying personal assistants to MPs is an attack on their jurisdictions, say federal and provincial parliament officials. Buddha Air boss Basnet takes flight in politics His new Gatisheel Loktantrik Party unveils an ambitious ‘Vision 2035’ with a new party promising 3 million jobs and 5 million tourists by 2035. Life-saving anti-rabies vaccine in short supply across Nepal Doctors say most victims cannot afford to pay for the vaccine, and free administration is the only way to save lives. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati हङकङ सिक्सेसः नेपालले भारतलाई ९२ रनले हरायो दुई महिनापछि पुनः सञ्चालनमा आएको चन्द्रागिरि केबलकार तथा रिसोर्ट (तस्बिरहरू) आफैलाई भेट्ने दिव्य यात्रा इसराइली प्रधानमन्त्री नेतन्याहूसहित ३७ जनाविरूद्ध टर्कीले जारी गर्‍यो पक्राउ पुर्जी कवि ठाकुर बेलबासे भन्छन्– म स्वान्तसुखाय लेख्छु, तपाईंहरू कवि भनिदिनुहुन्छ सडकबाट झण्डै ८०० मिटर तल खस्यो जिप बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी मन्त्रालयको सल्लाहकारदेखि ठूला अर्न्तराष्ट्रिय कम्पनीको कर अधिकृतसम्म कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily २५ दिनमै ढल्यो मधेश सरकार संविधानअनुसार धारा १६८ (२) अन्तर्गतको नियुक्त मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि संसद्‍को ठूलो दलको हैसियतले अब एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री हुनेछन् । मधेशका मुख्यमन्त्रीले दिए राजीनामा शनिबार साँझ विश्वासको मत लिन पुगेका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले विश्वासको मत पाउने सुनिश्चित नदेखेपछि राजीनामा दिएका हुन् । कालीगण्डकी करिडोरले बदलिएका बस्ती यो करिडोरले पूर्वी नवलपरासीको पहाडी क्षेत्र, पाल्पा र तनहुँका ग्रामीण भेगका बासिन्दालाई सहज भएको छ । पहाडी भेगमा उत्पादन हुने अदुवा, अम्रिसो र सुन्तलाले बजार पाएका छन् । मधेश प्रदेश सभामा सांसद अन्सारीले आफैंलाई दले मोसो 'जेन–जी आन्दोलनले व्यवस्था बदलियो तर  अवस्था बदलिएन' ‘फलफूल बेचेरै बस–मालिकसम्म बनेँ’ मेरो विचारमा अहिलेका युवामा लाज धेरै छ  ।  काम गर्नभन्दा विदेश जान सजिलो ठान्छन्  ।  तर म भन्छु– ‘लाजले पेट भरिँदैन, काम कुनै सानो–ठूलो हुँदैन ।’ div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 8, 2025 9:00 AM · 1,895 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion